Comments Add Comment

चीन अष्ट्रेलिया विवाद

List Grid
धरापमा अष्ट्रेलिया–चीन सम्बन्ध

२६ मंसिर, तास्मानिया । विगत केही महिनायता संसारका दुई विकसित मुलुकहरु अष्ट्रेलिया र चीनबीचको भाइचारा सम्बन्धमा दरार उत्पन्न हुन थालेको छ । चाहे त्यो दरार राजनैतिक होस् वा व्यापारिक, दुवै मुलुकले एक अर्काप्रति पेचिलो आरोप प्रत्यारोप लगाइरहेका छन् । विश्लेषकहरुका अनुसार कोभिड–१९ महामारीको उत्पत्ति र नियन्त्रण गर्ने सवालमा चीन असफल भएको विषयलाई लिएर अष्ट्रेलियाले चीनविरुद्ध […]

एक ट्वीट जसले चीन–अष्ट्रेलिया सम्बन्धमा झन् तनाव बढायो

१८ मंसिर, काठमाडौं । एक विवादित ट्वीटर पोस्टका कारण पछिल्लो केही दिनयता चीन–अष्ट्रेलियाबीच एक अर्काप्रति कडा अभिव्यक्तिदेखि वीच्याटमा सेन्सरसीपसम्मका घटना भइरहेका छन् । यी दुई मुलुकबीच केही समययता चिसिएको आपसी सम्बन्धमा चिनियाँ सरकारका एक शीर्ष अधिकारीले पोस्ट गरेको नक्कली फोटोसहितको उक्त ट्वीटले आगोमा घिउ थप्ने काम गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झुआ लिचियानले […]