Comments Add Comment

चेली तामाङ

List Grid
मलाई मारिदिए हुन्थ्यो ! सास फेरिरहे हुन्थ्यो !

१९ फागुन, काठमाडौं । ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय १४ नम्बर बेडमा चेली तामाङ एकोहोरो टोलाइरहेकी छिन् । छेउमै अडेस लागेका छन् उनका श्रीमान बसन्त । श्रीमतीलाई दाहिने कोल्टो फेराइदिएपछि उनले केही मिनेटका लागि फुर्सद पाएका छन् । ‘यस्तो त शत्रुलाई पनि नहोस् । बरु फ्याट्टै प्राण जाओस्, तड्पेर बाँच्नु नपरोस्’ बोल्दाबोल्दै बसन्तकुमार […]

‘आफ्नै श्रीमतीलाई कसरी मार्न सक्छु र ?’