Comments Add Comment

चौधरी फाउन्डेसन

List Grid
चौधरी फाउन्डेसनद्वारा वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापना

चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरि आज अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पु¥याउन फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड निर्माण गरेको हो । चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रम बीच कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल)का […]

चौधरी फाउन्डेसन र नबिल बैंकले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ। फाउन्डेसनकातर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र […]