Comments Add Comment

जर्मन राजदूत

List Grid
फेरिँदैछ माओवादीलाई हेर्ने युरोपको नजर, प्रचण्डले पाउलान् त नोबेल पुरस्कार ?

८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार ओहोदाको प्रमाणपत्र बुझाएका जर्मन राजदूत रोलान्ड सेफरले त्यसको भोलिपल्टै मंगलबार दिएको अभिव्यक्तिले धेरै एनजीओ/आइएनजीओकर्मीको दिमाग खल्बल्याएको छ । माओवादी अध्यक्ष प्रचण्डलगायत उनको पार्टीले १० वर्ष चलाएको जनयुद्धलाई ‘युद्ध अपराध’को संज्ञा दिँदै एनजीओ/आइएनजीओ चलाउनेहरुको धारणा विपरीत जर्मन राजदूतले अभिव्यक्ति दिएका छन् । माओवादी नेता प्रचण्ड र सो पार्टीले […]

गाडी चढेर स्वदेश फर्किए जर्मन राजदूत

२९ जेठ, भीमदत्तनगर । आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी लागेका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदा मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताएका छन् । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुगेका उनले नेपालमा पर्यटकीय सम्भावना […]