Comments Add Comment

जाहान्वी बस्नेत

List Grid
मलिका र जाहान्वीको मित्रता

काठमाण्डौमा आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’को नोमिनेशन कार्यक्रममा नायिकाद्धय मलिका महत्त र जाहान्वी बस्नेत एकसाथ पुगे । मलिका र जाहान्वीको मित्रता चलचित्र ‘यात्रा’बाट सुरु भएको हो । यो चलचित्रमा एकसाथ काम गरेपछि सुरु भएको दुइको बोन्डिङ अहिले पनि उस्तै छ । जाहान्वीले भनिन्–‘हाम्रो मित्रता यात्रामा काम गर्दादेखि नै सुरु भएको हो । फोनमा बारम्बार […]

सफलता खोज्दै जाहान्वी

नायिका जाहान्वी बस्नेत चलचित्र क्षेत्रमा सफलता खोज्दैछिन् । जाहान्वीले अभिनय गरेको चलचित्र ‘यात्रा’ले बक्स अफिसमा औषत व्यापार गरेपनि उनी छायामा परिन् । चलचित्र हेरेका दर्शकले नायक सलिनमान बनियाँ र नायिका मलिका महत्तको चर्चा बढी गरे । जाहान्वी फिल्मी पृष्ठभूमीबाट आएकी हुन् । कलाकार जयकिशन बस्नेतकी छोरी जाहान्वी अभिनित अर्को चलचित्र ‘लक्ष्मी पुजा’ दशैंको अवसर पारेर […]