Comments Add Comment

जीएमआर

List Grid
जीएमआरले अझै जुटाएन माथिल्लो कर्णालीमा लगानी, सरकार अझै अनिर्णित

२० असोज, काठमाडौं । ठेकेदार कम्पनीले लगानीको स्रोत जुटाउन नसक्दा माथिल्लो कर्णाली आयोजना १३ वर्षदेखि अलपत्र बनेको छ । भारतीय गान्धी मल्लिकार्जुन राओ (जीएमआर) जीएमआरले सन् २००८ मा नै ठेक्का पाएको भए पनि अहिलेसम्म आयोजनामा कुनै प्रगति छैन । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बखत यो आयोजना जीएमआरलाई दिइएको थियोे । तर, कम्पनीले आयोजनाको वित्तीय व्यवस्थापन […]

माथिल्लो मर्स्याङ्दीको सेयर बेचेर भारतीय कम्पनी चम्पट !

२३ वैशाख, काठमाडौं । नेपालका नदीनाला होल्ड गर्ने अनि कामै नगरी वर्षौं गुजार्ने भारतीयहरुको रोग नै हो । यही रोगलाई निरन्तरता दिँदै वर्षौंदेखि अल्झाएर राखिएको ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी आयोजनाबाट भारतीय जीएमआर कम्पनी बाहिरिएको छ । आफ्नो भागमा रहेको सेयर विभिन्न कम्पनीहरुलाई बेचेर भारतीय हाइड्रो कम्पनी बाहिरिएको हो । माथिल्लो मर्स्याङ्दीको प्रवर्द्धक कम्पनी हिमताल […]

बहसः माथिल्लो कर्णालीको विरोध गर्नु ‘पपुलिष्ट राष्ट्रघात’

प्रकृतिको सृष्टिको पहिलो गुण हो हरेक प्राणीले आफ्नो भलो हेर्छ । तर मानिसले चाँहि अर्को मानिस मात्र हैन, समाज,  सभ्यता र यस अन्तर्गत निर्माण भएका संस्थाहरुका साथै अरु प्राणी, वनस्पति चराचर जगत सबैको भलो सोच्दछ । यो गुण जब मानिसमा आउँछ, ऊ दैवी वृत्तिले युक्त कहलाउँछ । जब मानिस आफ्नो फाइदाका लागि अरु मानिस र […]