Comments Add Comment

जीतु नेपाल

List Grid
‘तितो सत्य’ आउने समयमा ‘जीरे खुर्सानी’ आउने(भिडियो)

नेपालमा फेरि विस्तारै सिरियल क्रेज फर्किन थालेको छ । नेपाली टेलिभिजनमा सर्वाधिक सफल मानिएका सिरियलहरु बन्द भएपछि दर्शकले राम्रो सिरियल हेर्न पाएका थिएनन् । तर, अब भने केही चर्चित सिरियलहरु प्रशारण हुने भएका छन् । सिरियलको बारेमा जीतुले के भने, भिडियोमा नै हेर्नुहोस्ः १० बर्षपछि कलाकार सरिता लामिछानेले ‘परिचय’ सिरियल लिएर फर्किएकी छिन् । २ […]

‘छक्का पन्जा २’मा प्रियंका र स्वस्तिमाको मस्ती, बाहिरियो नायिकाको लुक्स

यतिबेला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरिरहेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’को धमाधम छायांकन भैरहेको छ । चलचित्रको शुभसाइत समारोहमा नायिका प्रियंका  कार्की उपस्थित थिइनन् । तर, उनी अहिले धमाधम यो चलचित्रको छायांकनमा व्यस्त छिन् । नेपालकी नम्बर १ नायिका कार्कीको ‘छक्का पन्जा २’मा कस्तो गेटअप होला भन्ने तपाइलाई लागेको हुनसक्छ ? अनलाइनखबरलाई प्राप्त भएको चलचित्रको […]

जीतु नेपाललाई ५ आरोपः तपाई असाध्यै लोभी हुनुहुन्छ भन्छन् नि ?

जीतु नेपाल अहिलेका व्यस्त हाँस्य कलाकार । टेलिश्रृङ्खला हुँदै चलचित्रमा समेत सक्रिय जीतु स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त छन् । लामो समयसम्म हाँस्य सिरियल ‘जिरे खुर्सानी’ मा निर्देशन एवं अभिनय गरेका जीतुलाई अनलाइनखबरले लगाएको पाँच आरोपः १. तपाईं टिममा मिलेर काम गर्न सक्नुहुन्न भन्छन् नि ? पहिल्यै गलत आरोप लगाउनुभयो । यदि टिममा मिल्न नसेको […]

‘तरकारीवाली’माथि जीतु नेपालको यस्तो हमला(भिडियो)

मंगलबार काठमाण्डौको नयाँ बाानेश्वरमा अवस्थित रेडियो अडियोमा नेपालका चर्चित हाँस्य कलाकारहरु जमघट भए । अवसर थियो, रेडियोको दशौ बाषिर्कोत्सव । नेपालको एक मात्र कमेडी रेडियोको रुपमा परिचित ‘रेडियो अडियो’को बाषिर्कोत्सवमा हाँस्य कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठको साथमा किरण केसी, दीपकराज गिरी, जीतु नेपाल, दीपाश्री निरौला, राजा राजेन्द्र उपस्थित भए । यस्तै, संगीतकारदेखि गायकसम्मको जम्काभेट रेडियोमा […]

मस्ती टकः मैले त सबैलाई हसाँए, तर म रुँदा हसाँउने कोहि भएनः जीतु नेपाल(भिडियो कुराकानी)

हाँस्य सिरियल ‘जीरे खुर्सानी’मा ‘मुन्द्रे’को क्यारेक्टर गरेपछि कलाकार जीतु नेपालको कमेडी करिअरले उचाई लियो । यो सिरियलमा अभिनय र निर्देशन दुबैको जिम्मा लिएपछि उनी रातारात स्टार भए । देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा जीतुको माग बढ्यो । उनै जीतु नेपालले निकै मस्तीको कुराकानी गरिने अनलाइनखबरसको ‘मस्ती टक’मा भने केहि भावनाको कुरा गरे । […]

जीतु नेपालको ‘आजको डायरी’: ‘सिन्धुपाल्चोकमा ८ वटा बोका वितरण’

म सधै नै बिहान ६ बजे उठ्छु । सधै उठेर फ्रेस भएपछि मर्निङ वाक जाने गर्छु । तर, आज म गइनँ । आज बिहानै सिन्धुपाल्चोक जानुपर्ने भएकाले पनि म त्यतातर्फ लागेँ । आफै गाडी हाकेर म बिहान ११ बजे सिन्धुपाल्चोक पुगेँ । सुकुटेमा मेरी दिदीको घर छ, त्यहाँ खाना खाएँ । सिन्धुपाल्चोकको फूलपिङ गावीसमा मेरो […]

हेर्नुहोस् ‘छक्का पन्जा’को नयाँ गीत, दीपक र प्रियंकाकाे गजबको प्रेम

भदौ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा’को नयाँ गीत रिलिज गरिएको छ । ‘हम्रा त तम्रा बाहेक को छ र’ बोलको गीत सार्वजनिक गर्दै निर्माणपक्षले प्रचारलाई आक्रामक बनाएको छ । आमा सरस्वती गीता देवी फिल्मस्को प्रस्तुतीमा तयार भएको चलचित्रको यो गीतमा कृष्ण काफ्ले र दीपाश्रीको स्वर छ । यो चलचित्रलाई दीपाश्रीले नै निर्देशन […]

जीतुको प्रश्न-‘लाखमाथि घुस लिने किन रंगेहात पक्राउ पर्दैनन् ?

सामाजिक संजालमा कलाकारहरुले देशको अवस्थाबारे विभिन्न खालका भनाई सार्वजनिक गर्ने गरेका छन् । देशमा देखिएको विकृती, विसंगतीमा कलाकारले आफ्नो भनाई राख्ने गतिलो ठाउँ भएको छ, सामाजिक संजाल । यीनै कलाकारको भीडमा पर्छन्, हाँस्य अभिनेता जीतु नेपाल । उनले सामाजिक संजालमा भ्रष्टचार र घुसको बिषयमा लेखेको एउटा स्टाटसमा अहिले धेरैले प्रतिक्रिया दिइरहेका छन् । जीतुले लेखेका […]

४१ बर्षमा जीतु, तर बनेको छैन चिना

हाँस्य कलाकार जीतु नेपाल आजबाट ४१ वर्षमा प्रवेश गरेका छन् । फेसबुकमा आइडी खोल्दा जन्ममिति केही यताउता परेकाले केहि दिन अगाडिदेखि नै शुभकामना ग्रहण गरेको भन्दै जीतुले भने- ‘आगामी वर्षदेखि एकदिन भन्दा बढी शुभकामना लिन्न ।’ उनले आजै जन्ममिति सच्याएको जानकारी दिए । उनी वि.सं २०३२ साल असार १ गते जन्मिएका थिए । ५ दाजु […]

जापानमा जीतुले फेसबुकमाथि ब्यङ्ग्य गर्दा

ग्रिस्मा इन्टरटेन्मेन्ट र सुर्य कर्पोरेसनले जापानमा ‘साकुरा नाइट’ भव्य रुपमा सम्पन्न गरेको छ । गोल्डेन विकको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो । फुकुओका स्थित च्युओ सिमिन सेन्टर हलमा नेपालबाट गएका चर्चित कलाकारले मनोरञ्जन दिने काम गरे । नेपालका ख्यातीप्राप्त गायक रामकृष्ण ढकालको साथमा हिमाल सागर र गायिका मिलन अमात्यले दर्शकलाई झुमाएका थिए । […]

‘दर्पण छायाँ २’ मा छैनन् नीरुता, यी हुन् मुख्य कलाकार

निर्देशक तुलसी घिमिरेले १३ बर्षपछि निर्देशन गर्न लागेको चलचित्र ‘दर्पण छायाँ २’को निर्माण तयारी अन्तिम अवस्थामा पुगेको छ । चलचित्रका लागि गीतसंगीत तयार गरिएको छ भने कलाकार पनि फाइनल गरिएको छ । निर्देशक घिमिरेका अनुसार यसपटक चलचित्रमा नायिका निरुता सिंह हुने छैनन् । नायक दीलिप रायमाझीले खेल्ने वा नखेल्ने बिषयमा कुनै निर्णय दिएका छैनन् । […]