Comments Add Comment

जीवन शर्मा

List Grid
उमेर भैसक्यो साठी, झन् ठूला दुःखले घेरेको !

सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको… जनगायक जीवन शर्मा ६० वर्ष पुगे । आफैंले गाएको गीतझैं अहिले उनलाई भयानक दुःखले घेरेको छ । भरियालाई जस्तै एकछिन बसेर सास फेर्ने फुर्सद छैन । शर्मालाई एकातर्फ दुःखले घेरेको छ, अर्कोतर्फ ‘युट्युबर’ हरुले घेरेर घाउमा नुन–चूक छर्कने गरेका छन् । […]

गायक जीवन शर्माले विद्यालयलाई २५ हजार सहयोग गरे

९ फागुन गुल्मी । जनगायक जीवन शर्माले गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको त्रिभुवन माविको लागि नगद २५ हजार सहयोग गरेका छन् । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गायक शर्माले सो रकम हस्तान्तरण गरेका हुन् । साँस्कृतिक कार्यक्रममा गीत गाउन आएका गायक शर्माले विद्यालयलाई गुल्मी कै नमूना गराउन र व्यवसायिक शिक्षा सुरु गर्ने उद्धेश्य पूरा […]