Comments Add Comment

जेनी कुँवर

List Grid
जेनी कुँवरलाई अन्तिम श्रद्धाञ्जली…

बिहिबार बेलुकी आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी नायिका तथा निर्मात्री जेनी कुँवरको पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । दाहासंकार अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि चलचित्र क्षेत्रका विभिन्न कलाकार, प्राविधिक, निर्माता, निर्देशकहरु पुगेका थिए । चलचित्र कलाकार […]

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

२४ असार, काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर […]