Comments Add Comment

जोर-बिजोर प्रणाली

List Grid
रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली हट्यो

३१ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सबैखाले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाउने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने […]

कैलालीमा निजी गाडी र ट्याक्सी जोर-बिजोर प्रणालीमा चल्ने

७ असार, धनगढी । कैलालीमा असार ८ देखिको निषेधाज्ञामा निजी सवारी साधन र ट्याक्सी जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा सार्वजनिक सवारी साधन बन्द रहने र निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन हुने उल्लेख छ । निजी जीप, कार र भ्यानले चालकसहित बढीमा चार […]

कालीमाटीमा तरकारी ढुवानी गर्ने गाडीमा पनि जोर-बिजोर प्रणाली

१२ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ । तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले अनलाइनखबरलाई बताए । उनका अनुसार करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएका […]

सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७२ सवारी नियन्त्रणमा

२० वैशाख, सप्तरी । सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १३ वटा चारचक्के र १५९ वटा मोटरसाइकललाई सप्तरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । जिल्लामा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले नियन्त्रण […]

हेटौंडामा आजदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू

१२ वैशाख, मकवानपुर । वागमती प्रदेशको राजधानी हेटौंडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारी साधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौंडाको विभिन्न क्षेत्रमा आवतजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा […]

भोलिदेखि सवारी साधनमा जोर-बिजोरको नियम नलाग्ने

२ पुस, काठमाडौं । भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो । जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक […]