Comments Add Comment

ज्वाला संग्रौला

List Grid
अदालतको आदेशले छुटिन् ज्वाला संग्रौला

२९ असार, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा उनलाई छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका पति हिमाल उपाध्यायलाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, […]

ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको भेटियो : प्रहरी

१६ असार, काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले अनुसन्धानका क्रममा सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको बताए । ‘पक्राउ गरेर खनतलासी लिँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो,’ […]

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

७ असार, काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरी आएको माग अनुसार अनुसन्धानका लागि अनुमति दिइएको अनलाइनखबरलाई बताए । संग्रौलासँगै उनका पति […]

ज्वाला संग्रौला : खुश्बुसँगको विवादले पक्राउ, रंगभेदी अभिव्यक्तिमाथि छानविन हुने

६ असार, काठमाडौं । युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्वाला संगौलासहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार संग्रौलाका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका छन् । उनीहरुमाथि अभद्र व्यवहारसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकी ज्वाला आफूलाई समाजसेवी […]

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

६ असार, काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको […]