Comments Add Comment

टाइगर श्राफ

List Grid
टाइगरसँग ‘गणपथ’मा रोमान्स गर्दै कृती

नायक टाइगर श्राफ र नायिका कृती सेननले बलिउडमा चलचित्र ‘हिरोपन्ती’बाट डेब्यू गरेका थिए । यो जोडीलाई दर्शकले निकै रुचाएका पनि थिए । टाइगर र कृतीले चलचित्र ‘हिरोपन्ती २’मा एकसाथ काम गर्ने चर्चा पनि थियो । तर, उनीहरुविच यो चलचित्रमा सहकार्य हुन सकेन । तर, अब भने टाइगर र कृतीले चलचित्र ‘गणपथ’मा एकसाथ काम गर्ने भएका […]

टाइगरसँग ताराको जोडी

चलचित्र ‘हिरोपन्ती’मा काम गरेपछि नायिका कृती सेननको करिअर चम्किएको थियो । अब, यो चलचित्रको सिरिज निर्माण हुँदैछ । डिसेम्बर महिनाबाट नायक टाइगर श्राफले यो चलचित्रको छायांकन सुरु गर्दैछन् । चलचित्रको छायांकन सुरु हुनुभन्दा २ महिना अगाडि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका पक्का गरेको छ । चलचित्र ‘हिरोपन्ती २’मा नायिकाको रुपमा तारा सुतरियालाई फाइनल गरिएको हो […]

टाइगरले सुरु गरे ‘बाघी ४’को तयारी

बलिउड नायक टाइगर श्राफको एक्सनको फ्यान विश्वभरका मानिस छन् । उनको एक्सन हेर्नकै लागि दर्शक हलसम्म पुग्ने गरेका छन् । उनै, टाइगर श्राफका लागि चलचित्र ‘बाघी’ लक्की मानिन्छ । यो चलचित्रले उनको करिअरमा ठूलो असर पारेको छ । चलचित्र ‘बाघी ३’ रिलिज लगतै कोरोना महामारी चल्यो । जसलेगर्दा, चलचित्रले बक्स अफिसमा आशातित कमाई त गर्न […]

गायक बने टाइगर श्राफ

एक्सन नायकको रुपमा आफ्नो नाम बलिउडमा स्थापित गरिसकेका टाइगर श्राफ अब गायक बनेका छन् । बीग बैंग म्यूजिकको साथमा उनले आफ्नो स्वरमा समावेश पहिलो गीत ‘अनबिलिवेबल’ सार्वजनिक गरेका छन् । यो गीतको म्यूजिक भिडियोमा टाइगर आफैले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् । टाइगरले सधै नै आफूले आफ्नै धुनमा […]

टाइगरको चिन्ता: घरको खाना खाएर मोटाउने भएँ’

कोरोनाको त्रासका कारण बलिउड पनि सुनसान छ । हलहरु बन्द भएका छन्, छायांकन रोकिएको छ । कलाकारहरु सेल्फ क्वरेन्टाइनमा बस्दै आएका छन् । टाइगरले अहिले आफ्नो परिवारलाई समय दिएका छन् । आफ्नो आमा-बुबा र बहिनीसँग उनले समय बिताइरहेका छन् । तर, टाइगरको मन पूर्ण रुपमा खुसी भने छैन । एक बलिउड मिडियामा अन्तरवार्ता दिदाँ उनले […]

टाइगर भन्छन्–‘मेरो भन्दा सलमानको ब्रासलेटको फ्यान धेरै छन्’

नायक टाइगर श्राफ अभिनित चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । उनी अभिनित ‘वार, बाघी ३’ बक्स अफिसमा राम्रो चले । यसले, उनलाई बलिउडमा मसला फिल्मको हिरोको रुपमा नयाँ परिचय दिइरहेको छ । यतिमात्र होइन, अहिले बलिउडमा टाइगरको तुलना नायक सलमान खानसँग पनि हुन थालेको छ । तर, सलमानसँग भएको तुलनालाई लिएर टाइगर सन्तुष्ट भने […]

होलीको बिदाले ‘बाघी ३’लाई फाइदा

बलिउडमा मसला चलचित्रको क्रेज घटेको छैन । यसको पछिल्लो उदाहरण हो, ‘बाघी ३’ । नायक टाइगर श्राफ अभिनित चलचित्रले समिक्षा कमजोर पाएपनि दर्शकको साथ पनि सुखद पाइरहेको छ । कोरोना भाइरसको प्रभाव भारतमा देखिएपनि यसको व्यापारलाई ठूलो असर परेको छैन । भारतीय बक्स अफिसमा चलचित्रले ५ दिनमा ७६ करोड ९४ लाख कमाएको छ । रिलिजको […]

झुर प्रतिकृयामा पनि ‘बाघी ३’को उच्च कमाई

गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बाघी ३’ लाई समिक्षकले रुचाएनन् । समिक्षकले चलचित्रमा टाइगर श्राफको एक्सन मात्र हेर्न लायक भएको लेखेका छन् । विषयबस्तु र प्रस्तुती निकै कमजोर भएको समिक्षकहरुको भनाई छ । झुर समिक्षा आउँदा पनि चलचित्रले व्यापार भने निकै उच्च छ । चलचित्रले अपेक्षित भन्‍दा राम्रो व्यापार गरेकोमा निर्माण पक्ष खुसी देखिएका छन् […]

५५ सय हलमा लागेको ‘बाघी ३’ले पहिलो दिन कति कमायो ?

शुक्रबारबाट टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज भएको छ । भारतमा ४४ सय हलमा रिलिज भएको यस चलचित्रले अन्य देशहरुमा ११ सय हल पाएको थियो । ५५ सय हल पाएको यस चलचित्रको व्यापार उत्साह जनक छ । चलचित्रले शुक्रबार नै १८ करोड भन्दा माथिको व्यापार गरेको छ । भारितिय वक्स अफिस […]

हलमा सोलो ‘बाघी ३’, क्युएफएक्स चेनमा ५४ शो

शुक्रबारबाट नेपाली चलचित्र हलहरुमा ‘बाघी ३’ले सोलो रिलिजको मौका पाएको छ । ‘बाघी ३’सँग जुध्न कुनै नेपाली चलचित्रको सामर्थ्य रहेन । मिति तय भइसकेको चलचित्र पनि पछि सर्‍यो । सफल चलचित्र बाघीको तेस्रो सिरिज ‘बाघी ३’लाई नेपाली दर्शकले पनि प्रतिक्षा गरिरहेका थिए । चलचित्रको ट्रेलरले पनि युट्युब ट्रेण्डिङको शिर्ष स्थान ओगटेको थियो । त्यसैले पनि […]

‘बाघी ३’ पछि ‘हिरोपन्ती’को सिरिजमा टाइगर

नायक टाइगर श्राफले अभिनय गरेको चलचित्र ‘बाघी ३’ रिलिजका लागि तयार छ । यो चलचित्र फागुणको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ । यसैविच, यो चलचित्र रिलिज अगावै टाइगरले अभिनय गर्ने अर्को नयाँ चलचित्रको घोषणा गरिएको छ । […]

मार्च महिनामा के बलिउडले ५ सय करोड कमाउला ?

नायक अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र मार्चको २७ तारिखबाट रिलिज हुँदैछ । रोहित सेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रमा अक्षयको साथमा नायिका कट्रिना कैफको मुख्य भूमिका छ । यो चलचित्रले बक्स अफिसमा ३ सय करोड कमाउने अपेक्षा बलिउड पण्डितहरुको छ । यस्तै, मार्च महिनामा नै चलचित्र ‘बाघी […]

‘कविर सिंह’को व्यापारलाई ‘वार’ले उछिन्यो

‘हाउसफूल ४, दबंग ३’को व्यापारलाई प्रतिक्षा गर्दै गर्दा अक्टुबर २ बाट रिलिजमा आएको चलचित्र ‘वार’ले यो बर्षकै सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको छ । अब, यो रेकर्डलाई ‘हाउसफूल ४, दबंग ३’ले उछिन्न सक्छन् । तर, सन् २०१९ को हालसम्म रिलिज भएका चलचित्रमा ‘वार’ पहिलो स्थानमा उक्लिएको हो । नायक साहिद कपुरको मुख्य भूमिका रहेको […]

‘वार’ ट्रेलरमा ऋतिक र टाइगरको भिडन्त

यशराज ब्यानरले निर्माण गरेको चलचित्र ‘वार’को धमकेदार ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा विशेषगरि नायक ऋतिक रोशन र टाइगर श्राफविचको भिडन्त देखाइएको छ । चलचित्रमा नायिका बाणी कपुरलाई भने ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ । यो चलचित्र अक्टोबर २ अर्थात असोजको १५ गतेबाट रिलिज हुँदैछ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो चलचित्रलाई […]

‘वाघी ३’मा दर्शकले नयाँ प्रकारको एक्सन हेर्नु पाउनुहुनेछः टाइगर श्राफ

एक्सन अवतारमा बलिउड नायक टाइगर श्राफलाई धेरैले रुचाएका छन् । उनको अभिनय र नृत्यको पनि खुबै चर्चा भइरहेको हुन्छ । टाइगर अभिनित ‘बाघी’ र ‘बाघी २’ सफल चलचित्रमा पर्छन् । अहिले टाइगर ‘बाघी ३’ को तयारीमा छन् । चलचित्र ‘बाघी ३’ मा टाइगर आफैले एक्सन निर्देशन गर्ने हल्ला समेत चलेको थियो । तर, टाइगरले उक्त […]

‘मेरो अगाडि उभिने शक्ति टाइगरमा मात्र छ’: ऋतिक

नायक ऋतिक रोशनका फ्यान हुन् अर्का नायक टाइगर श्राफ । टाइगरको डान्स र शरीरमा ऋतिकको झल्को आउँछ भनिन्छ । यसैले पनि यी दुइलाई पर्दामा एकसाथ हेर्न चाहने दर्शक विश्वमा धेरै छन् । यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘फाइटर्स’मा दर्शकले ऋतिक र टाइगरलाई एकसाथ देख्न पाउनेछन् । चलचित्रमा यी दुइको एक्सनले दर्शक लोभिने आशा गरिएको छ […]

टाइगर र दिशाको ब्रेकअप ?

बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीको जोडीलाई बलिउडमा ‘क्युट कपल’ को उपनाम प्राप्त छ । उनीहरुको जोडीलाई सबैभन्दा आकर्षक मान्नेहरु पनि प्रसस्त छन् । यद्यपि, अहिले आएर दुबैको ब्रेकअप भएको खबर सार्वजनिक भएको छ । दिशा र टाइगर लामो समयदेखि आफ्नो प्रेम सम्बन्ध अर्थात अफेयरका कारण चर्चामा आइरहन्छन् । त्यसो त दुबैले आजका […]

ऋतिक र टाइगरको ‘फाइटर्स’

बलिउडमा राम्रो स्थान बनाएका नायकद्धय ऋतिक रोशन र टाइगर श्राफ एकसाथ पर्दामा देखिदैछन् । एक्सन चलचित्रमा निकै रुचाइएका यी दुइले एकसाथ चलचित्रमा काम गरिरहेको कुराले केही समयदेखि मिडियामा स्थान पाइरहेको छ । यी दुइले काम गरिरहेको यशराज ब्यानरको नयाँ चलचित्रको नाम भने सार्वजनिक भएको थिएन । तर, अब यसको निर्माणपक्षले चलचित्रको नाम सार्वजनिक गरेको छ […]

दिशा भन्छिन्–‘म टाइगरका लागि के–के गरौं ?’

बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम खबर भारतीय मिडियाका लािग नयाँ होइन । तर, टाइगर दिशालाई सधै नै आफ्नो मिल्ने साथी मात्र बताउँदै आएका छन् । तर, दिशा भने टाइगरसँगको सम्बन्धलाई अर्को तहमा लैजान चाहन्छिन् । हालैमात्र एक भारतीय मिडियासँग कुरा गर्दै दिशाले भनेकी छिन्–‘टाइगर निकै नै स्लो मानिस हुन् । मैले […]

‘स्टूडेन्ट अफ दि इयर २’को कमजोर व्यापार

शुक्रबारदेखि रिलिज भएको नायक टाइगर श्राफ अभिनित चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’को ३ दिने व्यापार कमजोर देखिएको छ । हुनत, टाइगर श्राफकै अघिल्लो चलचित्र ‘बाघी’ भन्दा यसको व्यापार केही बढी हो । तर, यो चलचित्रको वर्ड अफ माउथ कमजोर छ । यसैले, पनि यो चलचित्र लामो रेशको घोडा बन्नेमा शंका उत्पन्न भएको छ । […]

टाइगर र दिशाको प्रेमबारे ज्याकीको यस्तो बयान

बलिउडमा नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम चर्चा चलेको लामो समय भैसकेको छ । यी दुई आफ्नो प्रेमलाई सार्वजनिक रुपमा पनि विन्दास तरिकाले प्रस्तुत गर्छन् । टाइगर र दिशाको जोडीलाई दर्शकले रुचाएका पनि छन् । तर, अहिलेसम्म टाइगर र दिशाको प्रेमलाई लिएर टाइगरका बुबा नायक ज्याकी श्राफको प्रतिक्रिया आएको थिएन । तर, पहिलो […]