Comments Add Comment

टिभिएस

List Grid
युनीराइड अटो र द बर्गर हाउसबीच टिभिएसको बाइक खरिदबिक्री सम्झौता

जगदम्बा मोटर्स प्रालि अन्तर्गत काठमाण्डौंको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटोले टीभीएस ब्राण्डका बाइक तथा स्कुटर केही महिनाबाट बिक्री बितरण गर्दै आइरहेको छ । युनीराइडले आज एक कार्यक्रमको बीच आफ्नै शोरुममा पत्रकार सम्मलेन गरिद बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक बसन्त लामासँग टीभीएस कम्पनीका बाइक तथा स्कुटर युनीराइडको शोरुममार्फत बिक्री बितरण गर्ने कुरामा सम्झौता गरी […]

टिभिएसको दसैंको आशा स्किमः रत्नेशले लक्की ड्रमा पाए ८ लाख पर्ने बाइक

२० कात्तिक, काठमाडौं । टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेका थिए । उनले अब टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गर्नेछन् । आज लाइभ कार्यक्रम प्रसारण गरी नेपाल आइडल सिजन २ विजेता रवि ओडले एक कार्यक्रमका बीच […]

टिभिएसले खोल्यो एकैपटक १२ शोरुम

नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालीले एकैपटक १२ वटा नयाँ शोरुमको उद्धघाटन गरेको छ। कम्पनीले घटस्थापनाको दिन यी नयाँ शोरुम संचालनमा ल्याएको हो। काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन्। यी शोरुमसहित देशभरीमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् । […]

‘टिभिएस दशैँको आशा’ स्किमअन्तर्गत अर्का विजेता छनोट

३० असोज, काठमाडौं । काठमाडौं । टिभिएस दशैंको आशा योजनाअन्तर्गत गणेशप्रसाद गौतम यो हप्ताको विजेता भएका छन् ।  जगदम्बा मोटर्सले बिजेतालाई टिभिएस अपाचे आरआर ३१० जितेका छन् । हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्षप्रशारण मार्फत गरिने गोलाप्रथाबाट बिजेता छनोट गरिन्छ । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद […]

टिभिएसले लाईभ सार्वजनिक गर्दै स्मार्ट मोटरसाइकल

१ भदौ, काठमाडौं ।  अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि स्मार्ट कनेक्ट र एबिएस सहितको आफ्नो २०० सिसिको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक ६ बजे लाईभ स्मार्ट लन्चमार्फत सार्वजनिक गर्ने भएको हो। सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक […]