Comments Add Comment

टी-१० लिग

List Grid
टी-१० लिगमा सोमपालको उत्कृष्ट बलिङ, १२ रन खर्चेर २ विकेट

२२ माघ, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले टी-१० लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । मराठा अरेबियन्सका लागि लगातार छैटौं खेल खेलिरहेका सोमपालले बिहीबार डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिए । उनले २ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर २ विकेट लिएका हुन् । सोमपालले आफ्नो पहिलो ओभरमै २ रन मात्र खर्चेर २ विकेट लिएका थिए […]

टी-१० लिगमा सोमपालले लिए पहिलो विकेट

२० माघ, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले युएईमा भइरहेको टी-१० लिगमा पहिलो विकेट लिएका छन् । यसअघिका ३ खेलमा विकेट लिन नसकेका उनले मंगलबार चौथो खेलमा विकेट लिएका हुन् । साविक विजेता मराठा अरेबियन्सबाट खेलिरहेका सोमपालले कलन्दर्सविरुद्धको खेलको चौथो ओभर बलिङ गर्दै १९ रन खर्चेर १ विकेट लिए । सोमपालले चौथो ओभरको अन्तिम बलमा कप्तान […]

टी-१० लिगमा करण केसीले गराए क्रिस गेललाई आउट

१८ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले युएईमा भइरहेको टी-१० लिगमा पहिलो विकेट लिएका छन् । चौथो संस्करणको टी-१० मा पुने डेभिल्सबाट खेलिरहेका करणले टीम अबुधाबीका क्रिस गेलको विकेट लिएका हुन् । अहिले भइरहेका खेलमा करणले आफ्नो ओभरको पहिलो बलमै गेललाई बोल्ड गरे । विकेट लिएपनि करणले त्यसपछि ५ बलमा १८ रन […]

टी-१० लिगमा करण केसीले पनि गरे डेब्यु

१५ माघ काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी करण केसीले युएईमा बिहीबार सुरु भएको टी-१० लिगमा डेब्यु गरेका छन् । पुने डेभिल्समा अनुबन्ध भएका करण डेक्कन ग्लाडिएटर्स विरुद्धको खेलका लागि प्लेइङ ११ मा परेका छन् । यसअघि बिहीबारै भएको पहिलो खेलमा नेपालका सोमपाल कामीले मराठा अरेवियन्सबाट खेल्दै टी-१० मा डेब्यु गरेका थिए ।

टी-१० लिग आजदेखि, सोमपाल र करणले मौका पाउलान् ?

१५ माघ, काठमाडौं । चौथो संस्करणको आबुधाबी टी-१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी-१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । नेपालका तीन खेलाडी पहिलो पटक टी-१० लिगमा छनोट भएका हुन् । यस्तै गत सिजन खेलेका पारस खड्का यस पटक मेन्टरको रुपमा छन् । […]