Comments Add Comment

टेष्ट क्रिकेट

List Grid
पहिलो दिन इंग्ल्याण्डलाई १८१ रनको अग्रता

२० फागुन, काठमाडौं । भारत विरुद्धको चौथो टेष्टको पहिलो इनिङ्समा इंग्ल्याण्डले पहिलो दिनको खेल सकिँदा १८१ रनको अग्रता बनाएको छ । इंग्ल्याण्ड पहिलो इनिङ्समा २०५ रनमा अलआउट भएपछि पहिलो दिनमै आफ्नो पहिलो इनिङ्स सुरु गरेको घरेलु टोली भारतले १ विकेट गुमाएर २४ रन बनाएको छ । पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले १८१ रनको अग्रता […]

रुटले ५ विकेट लिएपछि भारत १४५ रनमा अलआउट, ३३ रनको अग्रता

१३ फागुन, काठमाडौं । इंग्ल्याण्डका कप्तान जोए रुटले घातक बलिङ गर्दै ५ विकेट लिएपछि घरेलु टोली भारत तेस्रो टेष्टको पहिलो इनिङ्समा १४५ रनमै अलआउट भएको छ । भारतले ९९/३ बाट बिहीबारको खेल अघि बढाएको थियो । रुट र लिचको घातक बलिङपछि भारतले दोस्रो दिन थप ४६ रन जोड्दा बाँकी ७ विकेट गुमाएको हो । रुटले […]

फाप डु प्लेसिसले लिए टेष्ट क्रिकेटबाट सन्यास

५ फागुन, काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । डु प्लेसिसले बुधबार आफ्नो अफिसियल इन्स्टाग्रामबाट सन्यासको घोषणा गरेका हुन् । उनले अब नयाँ च्याम्पर सुरु गर्ने समय आएको बताएका छन् । दक्षिण अफ्रिकाका लागि ६९ टेष्ट खेलेका उनले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेष्टमा डेब्यु गरेका थिए ।  […]

इंग्ल्याण्डविरुद्ध दोस्रो टेष्टमा भारतको शानदार जित

४ फागुन, काठमाडौं । रविचन्द्र आश्विनको अलराउण्ड प्रदर्शन प्रेरित भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा शानदार जित हात पारेको छ । चेन्नाइमा भएको खेलमा चौथो दिनमै जित हात पारेको भारतले इंग्ल्यान्डलाई ३१७ रनले पराजित गरेको हो । यस जितपछि घरेलु टोली भारतले ४ खेलको सिरिजमा १-१ को बराबरी समेत गरेको छ। पहिलो टेष्ट इंग्ल्यान्डले २२७ रनले जितेको […]

आश्विनको पाँचौं टेष्ट शतकमा भारत बलियो स्थितिमा

३ फागुन, काठमाडौं । रविचन्द्र आश्विनले टेष्ट क्रिकेटमा पाँचौं शतक प्रहार गरेका छन् । इंग्ल्याण्ड विरुद्ध चेन्नाइमा भइरहेको दोस्रो टेष्टको दोस्रो इनिङ्समा आश्विनले शतक प्रहार गरेका हुन् । आश्विनले ८२औं ओभरको पाँचौ बलमा मोइन अलीलाई चौका प्रहार गर्दे करियरको पाँचौं टेष्ट शतक पूरा गरे । त्यसका लागि उनले १३४ बल खेल्दै १४ चौका र १ […]

चाैथाै टेष्ट जित्दै भारतले जित्याे सिरिज

६ माघ, काठमाडौं । चाैथाै टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धकाे टेष्ट सिरिज २-१ ले जितेकाे छ । पहिलाे टेष्ट अस्ट्रेलियाले जितेकाे थियाे भने दाेस्राे सेट भारतले जितेकाे थियाे । यस्तै तेस्राे सेट बराबरी भएकाे थियाे । चाैथाे टेष्टमा ३२८ रनकाे लक्ष्य पछ्याएकाे भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेकाे हाे । […]

तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने

२६ पुस, काठमाडौं । अष्ट्रेलियाविरुद्धकाे तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने भएकाे छ । ४०७ रनकाे लक्ष्य पछ्याएकाे भारतले चााैथाे दिनकाे समाप्तीमा २ विकेट गुमाएर ९८ रन बनाएकाे छ । अब अन्तिम दिन भारतले जितका लागि ३०९ रन बनाउनु पर्नेछ । राेहित शर्मा ५२ र शुभमन गिल ३१ रन बनाएर आउट भए […]

भारतविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन अस्ट्रेलियालाई २४२ रनकाे अग्रता

२४ पुस, काठमाडौं । भारतविरुद्धकाे तेस्राे टेष्टकाे दाेस्राे दिनको समाप्तिमा अस्ट्रेलियाले २४२ रनकाे अग्रता बनाएकाे छ । अस्ट्रेलियाले पहिलाे इनिङ्समा ३३८ रन बनाएपछि दाेस्राे दिनमै पहिलाे इनिङ्स सुरु गरेकाे भारतले २ विकेट गुमाएर ९६ रन बनाएकाे हाे । भारतका चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहानले ५ रनमा अविजित छन् । ओपनर शुभमन गिलले ५० […]

तेस्राे टेष्टका लागि भारतीय टिम घाेषणा

२२ पुस, काठमाडौं । अस्ट्रेलिया विरुद्धकाे तेस्राे टेष्टका लागि भारतीय टाेली घाेषणा भएकाे छ । जसमा नवदिप सैनीले टेष्ट डेब्यु गर्दैछन्। यसअघि टिममा नियमित खेल्दै आएका फास्ट बलर उमेश यादप घाइते भई टिमबाट बाहिरिपछि सैनीले पहिलाे पटक टेष्टकाे प्लेइङ ११ मा स्थान बनाएका हुन् । यस्तै राेहित शर्मा पनि टिममा परेका छन् । उनले ओपनर […]

न्युजिल्याण्ड १०१ रनले विजयी

१५ पुस, काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट १०१ रनले जितेको छ । न्युजिल्याण्डले दिएको ३७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन बनाएपछि न्युजिल्याण्ड विजयी भएको हो । जितपछि न्यजुिल्याण्डले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यस्तै टेष्ट वरीयताको शीर्ष स्थानमा रहेको अष्ट्रेलियालसँग पनि […]

दोस्रो टेष्टमा भारतको दबदबा, अस्ट्रेलियालाई २ रनको अग्रता

१३ पुस, काठमाडौं । अस्ट्रेलिया विरुद्धको दोस्रो टेष्टमा पाहुना टोली भरतले ब्याटिङ र बलिङ दुवैमा दबदबा कायम राखेको छ । तेस्रो दिनको खेल समाप्त हुँदा घरेलु टोली अस्ट्रेलियाले जम्मा २ रनको अग्रता बनाएको छ । दोस्रो टेष्टको तेस्रो दिनसम्मको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १३३ रन बनाएको छ । दुई दिनको खेल […]

रहानेको शतकमा भारतलाई ८२ रनको अग्रता

१२ पुस, काठमाडौं । कार्यवाहक कप्तान अजिन्का रहानेले शतक प्रहार गरेपछि भारतले अस्ट्रेलियाविरुद्ध दोस्रो टेष्टको दोस्रो दिनको समाप्तीमा ८२ रनको अग्रता बनाएको छ । ३६/१ बाट दोस्रो दिनको खेल अघि बढाएको भारतले दिनको समाप्तीमा ५ विकेट गुमाएर २७७ रन बनाएको छ । अस्ट्रेलिया पहिलो इनिङ्समा १९५ रनमै अलआउट भएको थियो । रहानेले २०० बल खेल्दै १२ […]

टेष्टमा भारतको अहिलेसम्मकै सबैभन्दा कम स्कोर, अष्ट्रेलियालाई ९० रनको लक्ष्य

४ पुस, काठमाडौं । टेष्ट क्रिकेटमा भारतले अहिलेसम्मकै कम स्कोर बनाउँदा घरेलु टोली अष्ट्रेलियाले पहिलो टेष्ट जित्न सामान्य लक्ष्य पाएको छ । बोर्डर गावस्कर ट्रफी अन्तर्गत अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टको दोस्रो इनिङ्समा भारत ३६ रनमै अलआउट भएको हो । अष्ट्रेलियाले जितको लागि ९० रनको लक्ष्य पाएको छ । जोस हाजलउड र प्याट कमिङ्सले घातक बलिङ गरेपछि […]

इंग्ल्याण्ड र वेष्टइन्डिजबीचको टेष्ट : पहिलो दिन वर्षा बाधक

२५ असार, काठमाडौं । चार महिनापछि फेरि मैदान फर्किएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो दिन वर्षा बाधक बन्दा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेष्टको पहिलो दिन १७.४ ओभरको खेल मात्र सम्भव भएको छ । कोरोना महामारीले गत मार्चदेखि स्थगित रहेको क्रिकेट ११७ दिनपछि पुनरागमन भएको हो । तीन टेष्टको सिरिजअन्तर्गत बुधबारदेखि पहिलो टेष्ट सुरु भएको हो । […]

इंग्ल्याण्डविरुद्ध टेष्ट क्रिकेट खेल्ने वेष्टइन्डिज टोली घोषणा

२२ जेठ काठमाडौं । इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि वेष्टइन्डिजको टोली घोषणा भएको छ । वेष्टइन्डिज क्रिकेट बोर्डले बुधबार ज्यासन होल्डरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा दुई नयाँ खलाडीसमेत अटाएका छन् । २२ वर्षीय फास्ट बलर चेमार होल्डर ब्याट्सम्यान एनक्रमाह बोनर पहिलो पटक टिममा पर्न सफल भएका छन् । यसैगरी ब्याट्सम्यानद्वय शिमरन […]