Comments Add Comment

डान्सिङ विथ स्टार्स

List Grid
डान्सिङ विथ स्टार्स : होस्ट सुमन कार्की कति दबाबमा ?

नेपाली टेलिभिजनमा भित्रिएको कान्छो रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा साँझ आठ बजे यसको ग्राण्ड प्रिमियर हुनेछ । उदियमान कमेडियनका रुपमा परिचित सुमन कार्कीले यो रियालिटी शोमा आफूलाई होस्टको रुपमा प्रस्तुत गर्दैछन् । कमेडी च्याम्पियनमा टप ५ सम्म पुगेका कार्कीलाई सन् २०१० कि मिस नेपाल सदीक्षा […]

हरि खड्का भन्छन्– गाह्रो रैछ हौ नाच्न !

१ असोज, काठमाडौं । नेपालका कीर्तिमानधारी फुटबलर हुन् हरि खड्का । पहिले स्ट्राइकरका रुपमा र अहिले प्रशिक्षकका रुपमा निरन्तर नेपाली फुटबलको सेवा गरिरहेका छन् उनले । यी लिजेन्डलाई अबका केही दिन दर्शकले टेलिभिजनमा बिलकुलै अलग अवतारमा देख्न पाउने भएका छन् । हिमालय टेलिभिजनमा २ असोजबाट प्रशारण हुन लागेको फ्रेन्चाइज रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स […]

‘डान्सिङ विथ दि स्टार्स’मा सहभागी हुनु नै मेरो जित हो : श्रृष्टी केसी(भिडियो रिपोर्ट)

हिमालय टेलिभिजनबाट भदौको दोश्रो साताबाट सुरु हुन लागेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का लागि १२ जना प्रतिस्पर्धी आ–आफ्ना कोरियोग्राफरसँग तयारी गरिरहेका छन् । कहिले नृत्य नै नगरेका देखि नृत्यमा राम्रो खुबी भएका सेलिब्रिटीहरु यो शोको प्रतिस्पर्धी हुन् । यी मध्ये एक हुन्, श्रृष्टी केसी । श्रृष्टीको बाल्यकालमा नै डाक्टरले गलत औषधी प्रयोग […]