Comments Add Comment

डार्बिन

List Grid
आविष्कार केन्द्रलाई डार्बिन ब्वाइजको ७ लाख सहयोग

डार्बिन । अष्ट्रेलियाको नर्दन टेरीटोरीमा रहेको ‘डार्बिन ब्वाइजले’ कोरोना महामारी नियन्त्रणका लागि ७ लाख २० हजार ४२६ रुपैयाँ सहयोग गरेको छ । डार्बिनमा रहेका नेपाली युवाहरुको संगठित समूह डार्बिन ब्वाइजले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बुधबार सहयोग पठाएको हो। ‘मातृभूमि कोरानाले आक्रान्त भइरहेको बेला हाम्रो मन रोक्किएन । प्रदेशमा पसिना चुहाउन बाध्य भए पनि हाम्रा […]

डार्बिनमा ‘मिनी नेपाल’

डार्बिन । जता हेरेपनि नेपाल नै नेपाल । त्यहीँ छ स्वभ्युनाथ, हिमाल पहाड र तराई झल्कने भेषभूषा । मञ्चमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति । अझै विभिन्न जातजाति र भेषभुषा झल्कने नेपाली संगीतसँगै नृत्य प्रस्तुत हुँदा विदेशीहरु पनि मोहित देखिन्थे। कोही नेपाली फुड स्टलहरुमा नेपाली परिकारको साथमा रमाउँदै थिए। शनिबार अष्ट्रेलियाको डार्बिनमा सम्पन्न नेपाल महोत्सवको यो […]