Comments Add Comment

डिजिटल बैंकिङ

List Grid
एटीएमको शुरुवात गर्ने ‘एससीटी’ : नयाँ प्रविधिसहित नयाँ जोश

२६ वैशाख, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) डिजिटल बैंकिङका लागि ज्यूँदो इतिहास हो । नेपालमा एटीएम सेवाको शुरुवात गर्ने नेपाली ब्राण्ड नै एससीटी हो । सन् २००१ मा सञ्चालन अनुमति पाएको यसले कारोबार आरम्भ गर्न भने दुई वर्ष लाग्यो । सन् २००३ देखि व्यवसाय शुरू गरेको एससीटीले नै हिमालयन बैंकसँगको सहकार्यमा एटीएम सेवा सञ्चालनमा […]

नक्साल तरकारी बजारमा ‘क्यूआर पेमेन्ट’ सुरुवात

१० पुस, काठमाडौं । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल, काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआर बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलफूल तथा तरकारी खरिद गर्दा […]