Comments Add Comment

ड्रागन फ्रूट

List Grid
फक्रिए पूर्वमन्त्री विष्टका सपना

१० जेठ, दाङ । लोकेन्द्र विष्ट नाम नसुन्ने कमै होलान् । दश वर्षे जनयुद्धकालमा लडाइँको नेतृत्व गरे । शान्ति प्रक्रियामा आएपछि मन्त्री बने । सक्रिय राजनीति त्यागेर व्यवसायिक कृषि कर्ममा लागे । सुरुमा काभ्रेमा कालो धान खेती गरे । धान खेतीलाई विश्राम दिएर दाङमा ड्रागन फ्रुट (सिम्थी) खेती सुरु गरे । बन्जर जमिनमा ड्रागन फ्रुट(सिम्थी)का […]

जापान र सिंगापुरबाट फर्केर चितवनमा ड्रागन फल खेती

२६, फागुन, चितवन । भरतपुर महानगरपालिका- २६ दिब्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ ताइबहादुर गुरूङले एक विघा जमिनमा ड्रागन फ्रुट खेती थालेका छन् । विदेशको जागिरबाट अवकासपछि व्यवसायिक कृषिमा सकृय भएका उनीहरु नेपालमा नयाँ भएकोले ड्रागन खेती थालेको बताउँछन् । पदमबहादुर लामो समय जापानमा काम गरेर फर्किएका हुन् भने ताइबहादुर सिंगापुर गोर्खा कन्टिन्जेन्टबाट […]

कामरेडको खेती : सिउँडी प्रजातिको ड्रागन फ्रूट

७ मंसिर, दाङ । पूर्वमन्त्री लोकेन्द्र विष्टको दैनिकी फेरिएको छ । जेलनेल सहँदै माओवादी आन्दोलन लागेर मन्त्रीसम्म बनेका विष्ट केही वर्षयता लगभग भूमिगत जस्तै बनेर कृषि कर्ममा जुटिरहेका छन् । माओवादीको उद्गमस्थल रुकुम पश्चिम मुरु गाउँमा जन्मेका विष्टलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीमा नबोलाएका पनि होइनन्, तर उनी राजनीतिको खेती छाडेर कालो धान अनि ड्रागन […]