Comments Add Comment

ताज महल

List Grid
बमको हल्लाले केही समय ताज महल बन्द

२० फागुन, काठमाडौं । भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल बिहीबार बमको हल्लाले केही समय बन्द भएको छ । उत्तर प्रदेशको प्रहरीलाई बिहान एक व्यक्तिले ताज महलमा बम राखिएको सूचना दिएका थिए । प्रहरी हेल्पलाइनमा फोन गरी पर्यटकहरुलाई ताज महलबाट निकाल्न आग्रह गरेका थिए । यो सूचनासँगै प्रहरीले ताज महलबाट सबै पर्यटकलाई बाहिर निकालेर केही […]

६ महिनापछि खुल्यो ताज महल

५ असोज, काठमाडौं । भारतको प्रसिद्ध ताज महल ६ महिनापछि पर्यटकहरुका लागि खुला गरिएको छ । ताज महल पहिलोपटक यति लामो समय बन्द भएको हो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण मार्चदेखि ताज महल बन्द रहँदै आएको थियो । यद्यपि ताज महल खुलेपछि पनि अब यहाँ घुम्न जाने मानिसहरुले सावधानी भने अपनाउनुपर्ने हुन्छ […]