Comments Add Comment

त्रिभुवन आर्मी

List Grid
बेंगलुरुसँग ५-० ले पराजित हुँदै आर्मी बाहिरियो

१ वैशाख, काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ । गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा भारतको बेंगलुरु एफसीसँग ५-० को फराकिलो हार व्यहोर्दै आर्मी छनोट चरणबाटै बाहिरिएको हो । अब बेंगलुरुले एएफसी कप पुग्नका लागि अबहानी लिमिटेड र क्लब इगल्सबीचको विजेतासँग प्लेअफ फाइनल खेल्नेछ । […]

आर्मीले आज बेंगलुरुसँग खेल्दै

१ वैशाख, काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्रारम्भिक छनोटको दोस्रो चरणमा आज भारतको बेंगलुरु एफसीसँग प्रतिस्पर्धा गर्दैछ । गोवास्थित जीएमसी स्टेडियममा आर्मी र बेंगलुरुबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा आर्मीले श्रीलंका पुलिस एस क्लबलाई हराएको थियो । बेंगलुरुले भने सिधै […]

किर्गिस्तान र त्रिभुवन आर्मी फुटबल क्लबले आज खेल्दै

१५ चैत, काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ । त्रिदेशीय कपमा किर्गिस्तान फाइनल […]

एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

१७ माघ, काठमाडौं । विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधिसँगै १० लाख जितेको छ । उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ । पहिलो संस्करणमा […]

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र एपीएफ कसले जित्ला ?

१६ माघ, काठमाडौं । त्रिभुवन आर्मी र एपीएफ क्लब चौथो संस्करण प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्दैछन् । एपीएफ यस पटक अपराजित रहँदै फाइनल पुगेको हो । समूह ए मा चारवटै खेल जितेको एपीएफले सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको थियो । समूह एमै रहेको आर्मी भने एपीएफसंग […]