Comments Add Comment

दर खाने दिन

List Grid
दर खाँदा मिलाउनुपर्ने खानाको सन्तुलन

काठमाडौं । आज दर खाने दिन । हिन्दु महिलाहरूले भोलि बस्ने निर्जला व्रतको लागि आज मध्यरातमा पौष्टिक युक्त खाना खाएर दिनभरिको व्रतको पूर्वतयारी गर्छन् । भाद्र कृष्ण तृतीयाको दिन मनाइने तीजको दिन महिलाहरू पानी पनि नपिई व्रत बस्ने गर्छन् । त्यसैको ठीक एक दिनअघि शरीर अस्वस्थ हुने गरी धेरै चिल्लो र पिरो खाने चलन छ […]

आज दर खाने दिन

४ भदौ, काठमाडौं । महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर […]