Comments Add Comment

दशगजा

List Grid
दशगजा भारतीय नागरिकका गाईभैँसी बाध्ने थलो !

२६ असार, विराटनगर । नेपाल-भारत सीमा खुला छ । दुई देश छुट्याउन दशगजा राखेर सीमा स्तम्भ निर्माण गरिएको छ । दशजगा क्षेत्र खाली राख्ने दुवै देशको समझदारी छ । तर मोरङको सीमावर्ती क्षेत्रमा भने भारतीय नागरिकले दशगजालाई बस्तुबाध्ने थलो बनाएका छन् । विराटनगर-१६ दरैया बस्तीसँगै रहेको दशजगामा भारतीय नागरिकले गाइभैँसी बाध्ने गर्छन् । बस्तुका लागि […]

भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि, हटाउने सहमति

२२ असार, रौतहट । भारतले रौतहटको इशनाथ नगरपालिका-१ बन्जरहामा दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेको पाइएको छ । नेपाल भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा भारतीय पक्षले दशगजा क्षेत्रको करिब दुई मिटर मिचेर बाँध बनाएको प्रमाणित भएको छ । दुवै देशको सर्वे टोलीको सहमतिमा पिलर नं. ३४६–५ देखि ३४६–७ सम्मको बीचको मोडमा […]

दशगजा क्षेत्रका अवैध संरचना हटाउन थालियो

११ पुस, रौतहट । नेपाल भारतको सीमाको दशगजा क्षेत्र बनाइएका संरचनाहरु हटाउन सुरु गरेको छ । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा दशगजा क्षेत्रमा बनाइएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन थालेको हो । रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ । […]

‘हाम्रा छातीको दशगजा’ विमोचन

बुटवल । ‘हाम्रा छातीको दशगजा’ नामक कविता संग्रहको शनिबार बुटवलमा विमोचन भएको छ । कवि तथा समालोचक डा. मुरारी पराजुलीले लेखेका कविताहरुको संग्रह एक कार्यक्रमका बीच साहित्यकार समेत रहेका एमाले नेता प्रदीप ज्ञवालीले विमोचन गरे । बुटवल साहित्य, कला सँस्कृति प्रतिष्ठानले आयोजना गरेको विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रदीप ज्ञवालीले लुम्बिनी साहित्यका लागि उर्वरभूमि भएको बताए […]

भारतीय बाँधले १३ हजार बिघाको खेती नष्ट

६ भदौ, काठमाडौं । भारतले अन्तरराष्ट्रिय सन्धी–सम्झौता मिचेर सीमा क्षेत्रका विभिन्न स्थानमा बाँध निर्माण गर्दा बर्सेनि १३ हजार बिघा जमिनको बाली नष्ट हुँदै आएको छ । डुबानका कारण हरेक वर्ष करिब ७ हजार टनभन्दा बढीको धानबाली नष्ट हुने गरेको पाइएको छ । डुबान भएको जमिन करिब २ हजार ८८ हेक्टर हो । कृषि विकास मन्त्रालयका […]