Comments Add Comment

दाह्री

List Grid
विराटनगरका दाह्री ब्वाय !

२७ पुस, विराटनगर । मानिसका सौखहरु अचम्मकै हुन्छन् ! ४१ वर्षीय वसन्त अधिकारी ‘दाह्री ब्वाय’ का रुपमा स्थानीयमाझ परिचित छन् । र, उनी दाह्रीजुँगाबाटै आफ्नो पहिचान बढाउन चाहन्छन् । सन् २०१० मा दक्षिण कोरिया पुगेका बेला विश्वको सबैभन्दा धेरै दाह्रीको डिजाइन गर्ने सौख पलाएको अधिकारीको भनाइ छ । त्यसयता अधिकारीले दाह्रीलाई समान्यरुपमा काट्नुभन्दा पनि विभिन्नखाले […]