Comments Add Comment

दिनमान गुर्मछान

List Grid
कथा : याचना

बाहिर झरी परिरहेको छ । झरीको अविराम संगीत र बा’को खोकी यसरी समवेत सुनिइरहेको छ मानौं कुनै शास्त्रीय संगीतको जुगलबन्दी भइरहेको छ । बा भुइँतलाको ओछ्यानमा सुतिरहनुभएको छ । कुनाको खाटमा म असजिलो गरी पल्टिरहेको छु । बाको हरेक खोकी घरको चारभित्तामा ठोकिएर मसम्म आइपुग्छ र मेरो दुखाइलाई अझ बल्झाइरहन्छ । हरेक खोकीले बाको घाँटीको […]

कथा : विवश जिन्दगीहरू

उखुबारीमा मुनियाको लास फेला परेको छ । यो हल्लाले सारा गाउँ पिट्यो । लास हेर्नेको भिड लाग्यो । प्रहरी भिडलाईनियन्त्रणमा लिँदै परतिर धकेल्दै थिए । भिडका आँखा घरि मुनियाको लासतिर पुग्थे अनि नजिकबाट हेर्ने इच्छाले अगाडि तानिन्थे । अगाडि सर्न खोजेको भिडलाई प्रहरी फेरि पछाडि धकेल्थे । लासदेखि दुईहात पर दुई शरीर भने चर्काे स्वरमा […]