Comments Add Comment

दिपेन्द्र झा

List Grid
प्रधानमन्त्री नियुक्ति जनादेश कि परमादेश ?

शेरबहादुर देउवाको प्रधानमन्त्रीमा नियुक्त जनादेश हो की परमादेश ? नेकपा एमालेको ओलीपक्षले प्रतिनिधिसभा विघटन-२ को मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलालाई जनादेश नभई परमादेश हो भनी मत निर्माण गरिरहेको छ । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन मुद्दा राजनीतिक सवाल रहेको र अदालले हेर्न नहुने भनेर भनेका छन् । उनले यो खेतवारीको […]

हिमानी शाहलाई नागरिकताका लागि ७ वर्ष कुराउँदा न्याय हुन्थ्यो ?

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था नागरिकता सम्बन्धी ऐनमा राख्न राज्य व्यवस्था समितिको उपसमितिले गरेको सिफारिसका बारेमा सञ्चार माध्यमहरुमा छापिएको समाचार पढेँ । उक्त समाचार पढेपछि यस विषयमा केही लेख्न मन लाग्यो । नेपालको संविधानको धारा ११(६) मा “नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा […]

मधेसले खोजेको धेरै होइन, काठमाडौंले अवसर नगुमाओस् !

मधेसले धेरै खोजेको पनि हैन । केही थोरै कुराहरु छन् । यी कुरालाई सजिलै सम्वोधन गर्न सकिन्छ । अहिलेको आन्दोलन निश्चय नै कस्तो चरणमा पुगेको छ भन्दाखेरि यसमा टिक्ने भन्दा पनि ठूलो भावनाको कुरा छ । एकदमै धु्रवीकरण बढिरहेका बेलामा झन झन काठमाडौंले यसलाई परपर ठेल्नु भन्दा पनि आत्मसाथ गर्ने ठाउँ छ । यो स्पेसलाई […]