Comments Add Comment

दिवेश पोखरेल

List Grid
अमेरिकन आइडलको उपविजेता बने दिवेश

५ जेठ, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी सो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । […]

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा

५ जेठ, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै […]

दिवेश पोखरेलको भाग्यपरीक्षा : उपाधिको सम्भावना कति ?

काठमाडौं । कोरोनाको त्राश र लकडाउन झेल्दै अमेरिकाको प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को भिडन्त क्लाइमेक्समा पुगेको छ । जारी १८औं संस्करणमा नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले पनि उपाधिको दावेदारी प्रस्तुत गरिरहेका छन् । क्यालिफोर्नियाको समयअनुसार आइतबार बेलुकी ८ बजे (नेपालमा सोमबार बिहान) टप ७ को प्रतिस्पर्धा सुरु हुनेछ । सुरुमा अघिल्लो साता […]

अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

२९ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको […]

अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई […]

अमेरिकन आइडलको टप २० मा प्रवेश गरे दिवेश

अमेरिकन आइडलमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली ठिटो दिवेश पोखरेलले आफूलाई टप २० मा सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । ‘अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसनदेखि टप २० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले […]

अमेरिकन आइडलमा दिवेशको हंगमा, गीत सुनेर रोए जज

अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेलले हंगमा मच्चाइरहेका छन् । एकपछि अर्को उत्कृष्ट प्रस्तुती दिदैँ दिवेश जज तथा दर्शकको मन जितिरहेका छन् । पछिल्लो प्रस्तुतीले त उनले जजको आँखामा आशु ल्याए । दिवेशले जज लियोनल रिचीको एरेन्जमेन्ट रहेको गीत गाएका थिए । आफ्नै एरेन्जमेन्टको गीतलाई उत्कृष्ट बनाएर गाएको भन्दै रिचीले आफ्नो आशु रोक्न सकेनन् । […]