Comments Add Comment

दीपक जैसी

List Grid
४० वर्षपछि भारतीय जेलबाट छुटे इलामका दुर्गाप्रसाद

७ चैत, काठमाडौं । सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् । कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘आजै स्थलमार्ग हुँदै उहाँहरु […]

४० वर्ष भारतको जेलमा रहेका दीपकलाई रिहा गर्न आदेश

४ चैत, काठमाडौं । ४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न अदालतले आदेश दिएको छ । कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई रिहा गर्न बुधबार साँझ आदेश दिएको हो । यसअघि उच्च अदालतले दार्जिलिङ अदालतको मिसिल मगाउन आदेश दिए पनि दीपकका वकिल […]

उच्च अदालत कोलकाताले माग्यो दीपकको पुरानो मिसिल

४ चैत, काठमाडौं । उच्च अदालत, कोलकाताले भारतीय जेलमा ४० वर्षदेखि रहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को प्रारम्भिक मिसिल मगाएको छ । बुधबार भएको सुनुवाइमा मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले जिल्ला अदालत दार्जिलिङमा रहेको प्रारम्भिक मिसिल र कागजपत्रहरु मगाएको हो । उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हाले अनलाइनखबरसँगको टेलिफोन […]

हराएको ४० वर्षपछि भारतीय जेलमा दाजुभाइको संवाद

२ चैत, काठमाडौं । शरीरमा कमिज–सुरुवाल, खुट्टामा चप्पल । ठूलो जीउडाल भए पनि हेर्दै कमजोर लाग्थ्यो । वृद्धावस्थातिर प्रवेश गर्दै गरेको देखिने मानिस कोलकाताको दमदम  केन्द्रीय कारागारका जेलरको कोठातिर प्रवेश गरे । दायाँतिर लहरै राखिएका कुर्सीमा बसेका प्रकाशचन्द्र तिम्सिना, गोपाल तिम्सिना र इन्द्र बस्नेतले ढोकातिर पुलुक्क हेरे । झण्डै ४० वर्षअघि हराएका प्रकाशका ठूलोबुबाका छोरा […]