Comments Add Comment

दी हन्ड्रेड क्रिकेट

List Grid
सन्दीप आबद्ध ओभलले पहिलो खेल म्यानचेष्टर ओरिजिनल्ससँग खेल्ने

११ फागुन, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने आबद्ध रहेको ओभल इन्भिन्सिबल्स र म्यानचेष्टर ओरिजिनल्सबीच ‘दी हन्ड्रेड’को उद्घाटन खेल हुने भएको छ । पहिलो पटक आयोजना हुन लागेको नयाँ फर्म्याटको यो क्रिकेट जुलाई २१ देखि इंग्ल्याण्डमा सुरु हुँदैछ । जसमा महिला र पुरुष दुवैको खेल हुनेछ । महिलातर्फ ओभल र म्यानचेष्टरबीच नै पहिलो खेल जुलाई २१ […]

दी हन्ड्रेडको पहिलो खेल जुलाइ २१ मा हुने

११ फागुन, काठमाडौं । नयाँ शैलीमा आयोजना हुन लागेको दी हन्ड्रेड क्रिकेटको पहिलो खेल आगामी जुलाइ २१ मा हुने भएको छ । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले पहिलो पटक आयोजना गर्न लागेको सय बलको यस क्रिकेट प्रतियोगितामा महिला र क्रिकेट दुवैको खेल हुनेछ । जसअन्तर्गत जुलाइ २१ मा महिलाको खेल हुनेछ । ओभल इन्भिन्सिबल्स र […]