Comments Add Comment

दुःख

List Grid
उमेर भैसक्यो साठी, झन् ठूला दुःखले घेरेको !

सिमली छायामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको… जनगायक जीवन शर्मा ६० वर्ष पुगे । आफैंले गाएको गीतझैं अहिले उनलाई भयानक दुःखले घेरेको छ । भरियालाई जस्तै एकछिन बसेर सास फेर्ने फुर्सद छैन । शर्मालाई एकातर्फ दुःखले घेरेको छ, अर्कोतर्फ ‘युट्युबर’ हरुले घेरेर घाउमा नुन–चूक छर्कने गरेका छन् । […]

हिमाली किसानका दुख : हिउँ नपरे घाँस छैन, बढी परे चौपायाको आश छैन

३ साउन, पोखरा । गएको हिउँदमा हिमपातका कारण लोमान्थाङका वाङ्दी गुरुङका ५४ वटा याक र चौंरी मरे । वाङ्दीले १ सयभन्दा बढी याक, चौंरी पालेका थिए । त्यसको आधाभन्दा धेरै हिउँले खायो । हिमपातले मारिदिएको याक र चौरी मात्र होइन, त्यो त उनकै सपना र खुसी थियो । ‘एउटै याकलाई १ लाख २० हजारसम्म पर्छ, […]