Comments Add Comment

दुबर्इ

List Grid
नेपाल एयरलाइन्सको दुबर्इमा नयाँ कार्यालय

१३, युएई । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दुबईमा नयाँ कार्यालय उदघाटन गरेको छ । देरा दुबईको सलाउदिन एरियामा रहेको नयाँ कार्यालय जनवरी २६ शुक्रबार वैदिक मङ्गल मन्त्रोच्चारण सहित यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा उदघाटन भएको हो । नेपाल एयरलाइन्सको नयाँ कार्यालय समुदघाटन कार्यक्रममा नेपाल वायुसेवा निगम, वाणिज्य बिभागका निर्देशक जनकराज कलाखेति बिशेष […]

नेपाल एयरलाइन्सको भदौदेखि दुबईमा नियमित उडान

२ साउन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई)मा पुनः उडान सुरु गर्ने भएको छ । निगमले भदौ २ गतेदेखि दुबईमा नियमित उडान सुरु गर्न लागेको हो । यसअघि निगमले १० वर्षभन्दा बढी दुबई उडान भरेको थियो । जहाज अभाव भएपछि निगमको दुबई उडान सन् २०१२ अगष्टमा बन्द गरिएको हो । […]

विनोद चौधरीको दुबईमा लक्जरी होटल निर्माण सुरु

५ असार, काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले दुबईको जमेरिया लेक टावरमा लक्जरी होटल निर्माण सुरु गरेका छन् । चौधरी समूह अन्तर्गतको सिजी होटल्स एन्ड रिसोर्टले जयन्त लाल र राज स्रफसँग मिलेर भारतको प्रख्यात ताज रिसोर्ट एन्ड प्यालेसेससँगको साझेदारीमा दुबईमा होटल निर्माण सुरु गरेका हो । दुबईका प्रमुख २०० होटलमा आफ्नो स्थान बनाउने […]