Comments Add Comment

नविल बैंक

List Grid
नविल बैंकको प्रगतिः ४ अर्ब मूनाफा, ७ अर्ब बढी ब्याज आम्दानी

२९ साउन, काठमाडौं । नविल बैंक लिमिटेडले एक वर्षमा ४ अर्ब रुपैयाँ भन्दा बढी मूनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ […]

बिहीबारदेखि नविल ब्यालेन्स फन्ड–२ मा आवेदन दिन पाइने

४ वैशाख, काठमाडौं । नविल बैंकले पुँजी बजारमा सामूहिक लगानीका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको छ । पुँजी बजारमा लगानी गर्न समस्या भईरहेका बेला सो बैंकले ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो फण्डका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले पुँजी बजारमा लगानीको अभाव हुन नदिन सो योजना […]