Comments Add Comment

निजगढ हत्या घटना

List Grid
सँगै लागूऔषध सेवन गर्ने साथी, व्यक्तिगत रिसइबीबाट हत्या

२५ फागुन, वीरगञ्ज । बारा निजगढका १८ वर्षीय रोहित शर्माको हत्या उनकै साथीले व्यक्तिगत रिसइबीका कारण गरेको खुलेको छ । प्रहरीले शर्माको हत्या आरोपमा रौतहट चन्द्रपुर-४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानबाट रिसइबीका कारण हत्या भएको खुलेको हो । बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमै सुतेको ठाउँमा धारिलो हतियार प्रहारबाट शर्माको हत्या […]

मोटरसाइकलबाट खुल्यो हत्याको पोल

२५ फागुन, वीरगञ्ज । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको हत्या भएको खबर प्रहरीकहाँ मंगलबार बिहान साढे ४ बजे आयो । नजिकको प्रहरी टोली तत्काल घटनास्थलमा पुग्यो । जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र नेतृत्वको अनुसन्धान टोली खटियो । प्रारम्भिक अनुसन्धानबाट प्रहरीले धारिलो हतियारको प्रयोगबाट हत्या भएको निश्कर्ष निकाल्यो । […]