Comments Add Comment

नियम

List Grid
आन्तरिक उडानमा यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम

४ असोज, काठमाडौं । १० चैतबाट बन्द भएको आन्तरिक हवाई उडान सोमबारबाट सुचारु हुँदैछ । तर, यो समय साविकको जस्तै छैन । त्यसैले यसलाई ‘न्यू नर्मल’ भनिएको हो । अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय कम्तिमा आधा घण्टा लम्बिएको छ । त्यसकारण यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ । निजी […]

हठयोग : यम, नियम र आसन

राजयोग सर्वोत्तम मानिन्छ । सिद्ध राजयोगी बन्नका लागि हठयोग एक भ¥याङ हो । यद्यपि के पनि भनिन्छ भने यी दुबै अन्योनाश्रित छ । अर्थात जसरी हठयोग बिना राजयोग सिद्ध हुँदैन, त्यसैगरी हठयोगका लागि पनि राजयोगको अभ्यास आवश्यक छ । चित्तवृत्तिलाई विचारद्वारा दृढतापूर्वक रोक्नु र आसन, प्राणायाम आदिको मद्दतले त्यसको (चित्त एवं मनको) परमेश्वरमा लयवद्ध गर्नु […]

वीर अस्पतालमा नियमविपरीत नर्सको भागबण्डा, कसले कति पाए ?

१३ असोज, काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलसहित वीर अस्पतालका पदाधिकारीको समेत भागबण्डामा नियमविपरीत २७ जना स्टाफ नर्स नियुक्त गरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । वीर अस्पतालका कर्मचारीहरुले असोज १० गते शुक्रबार निर्देशक डा.केदार सेञ्चुरी र केही पदाधिकारीको मिलेमतोमा स्वास्थ्य मन्त्रालयको निर्देशन तथा लोकसेवा आयोगको परिपत्र विपरीत विनासूचना निवेदन जम्मा पारेर स्टाफ […]