Comments Add Comment

नियात्रा

List Grid
नियात्राको निरन्तर पाइला : देश देशावर

नियात्रा नेपाली साहित्यमा पछिल्लो समय निकै लोकप्रिय विधा भएको छ । नियात्राकार तारानाथ शर्माले यस विधालाई उचाइमा पुर्याएका हुन् । विसं २०२७ सालमा प्रतिष्ठित मदन पुरस्कार उनको नियात्रा पुस्तक “बेलाइततिर बरालिंदा” ले पाएपछि नियात्रा विधाले मान्यता र प्रतिष्ठा एकसाथ पाएको हो । त्यसपछि यो विधामा लेख्नेहरु प्रशस्त आए । यही क्रममा केही वर्षअघि झुल्केका हुन् […]

नियात्रा : प्रेमको निर्वस्त्र रात

जोमसोमको माथिल्लो बजारबाट छुक्साङका लागि गुड्न ठिक्क परेको रहेछ बस । हतार–हतार हामीले टिकट किन्यौँ । मान्छेको धुइरो र सामानको बैरालाले टेक्ने ठाउँ थिएन । खाङ्ग्रे डोकोमा खसी बोका झैँ रुल्लटुल्ल उभियौँ । हाम्रो बस कुँदेपछि दक्षिणतिर पुरै सेताम्य देखियो नीलगिरि । हात अलि तन्काए चुचुरोसम्म नै सुमसुम्याउन सकिने जस्तो लाग्दैथ्यो । भिरमा भेडा बत्तिए […]

नियात्रा : दृश्य दर्शनको आनन्द

यसरी पनि जुट्दो रहेछ यात्राको अवसर ! यो यात्राको कल्पनासम्म पनि गरेको थिइनँ मैले । अचानक फोनको घन्टी बज्यो- काठमाडौंबाट विनोद दीक्षित बोल्नुभएको रहेछ । भन्नुभयो- ‘लम्सालजी ! हाम्रो दक्षिण भारततिर जाने कार्यक्रम छ । तपाईंको पनि टिकट भइसकेको छ, जानको लागि तयारी गर्नुस् ।’ त्यो दिन हो २५ पुस २०६४ – एकाएक आइलागेको यात्राको […]