Comments Add Comment

निरु पाल

List Grid
प्रधानमन्त्रीलाई निरु पालको सुझाव : संघीयता खारेज गरिदिनुस्

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । ‘संघीयता खर्चिलो भयो र प्रदेशको त झन् कामै देखिएन । त्यसकारण बरु स्थानीय तहलाई थप बलियो बनाऔं र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्छ’ पालले अनलाइनखबरसंग भनिन् । पालले बिहीबार सामाजिक सञ्जाल […]

निरु पाल धम्की प्रकरणको अनुसन्धान अलपत्र

२७ कात्तिक, काठमाडौं । राजधानीको मुटु नयाँ बानेश्वरमा प्रतिनिधिसभाकी सांसद निरुदेवी पाललाई ‘पेस्तोल तेस्र्याइए’ को घटनाबारे प्रहरीको अनुसन्धान अलपत्र परेको छ । घटना भएको तीन महिना बितिसक्दा न त प्रहरीले कुनै तथ्य सार्वजनिक गर्न सकेको छ, न त पाललाई धम्क्याउने अज्ञात हतियारधारी ‘दुई व्यक्ति’ नै फेला परेका छन् । बरु उल्टै प्रहरीले पालको ‘अनुसन्धान फाइल’ […]

मेरो घाँटीमा पेस्तोल राख्दैमा सरकार डराउँदैन : सांसद पाल

१७ साउन, काठमाडौं । सांसद निरु पालले आफूमाथि सांघातिक आक्रमण भएको विषय संसदमा पनि जानकारी गराएकी छन् । बुधबार संसदीय सुुनुवाइ समितिको बैठकमा घटनाबारे जानकारी गराएकी उनले बिहीबार संसदको विशेष समयमा बोल्दै आफूमाथि आक्रमण भएको जानकारी गराएकी हुन् । सा‌ंसद पालले ‘म स्वयं यो देशको सांसद, जनताको प्रतिनिधि, म माथि एउटा घट्यो । तर दुर्घटना […]

सांसद निरु पालले भनिन् : मेरो घाँटीमा पेस्तोल राख्दैमा सरकार डराउँदैन

१७ साउन, काठमाडौं । सांसद निरु पालले आफूमाथि सांघातिक आक्रमण भएको विषय संसदमा पनि जानकारी गराएकी छन् । बुधबार संसदीय सुुनुवाइ समितिको बैठकमा घटनाबारे जानकारी गराएकी उनले बिहीबार संसदको विशेष समयमा बोल्दै आफूमाथि आक्रमण भएको जानकारी गराएकी हुन् । सा‌ंसद पालले ‘म स्वयं यो देशको सांसद, जनताको प्रतिनिधि, म माथि एउटा घट्यो । तर दुर्घटना […]

बानेश्वरमा कसले तेर्स्यायो सांसदको घाँटीमा पेस्तोल ?

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) दिएको खबर पढेपछि सांसदहरु नै छक्क परे । समितिका सदस्यहरु भन्दै थिए, न हामीले मागेका छौं, न पाएका छौं ।’ तर, केहीबेरमै भेद खुल्यो, सत्तारुढ दल नेकपाकी सांसद निरु पालले सुरक्षा माग गर्दै सभामुखसामू निवेदन दिएकी रहिछन् । मंगलबार साँझ […]

संसदमा एमाले सांसदको प्रश्न – मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने ?

२ जेठ, काठमाडौं । संघीय संसदमा सत्तारुढ दलका सांसदले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रशिक्षण दिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद निरु पालले मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने भनी सरकारलाई प्रश्न गरेकी हुन् । ‘हामी वामपन्थीहरु त अध्ययनशील हुन्छौं, प्रशिक्षण लिउँला, तर त्यस्ता मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि […]

यी महोदय युवा संघका नेता हुन् कि होइनन् ?

५ वैशाख, काठमाडौं । तस्वीरमा देखिएका महानुभावलाई चिन्नुहुन्छ ? यी हुन्  युवा संघका नेता महेश गिरी । युवा संघको उपाध्यक्ष भएका बेला निरु पाल गिरीकै निम्ताेमा युएई गएकी थिइन् । विगतमा नेपालबाट कार्यकर्ताहरुको निम्तो मान्न युएई पुगेकी एमाले नेतृ निरू पालसँग मायाको चिनो आदान-प्रदान गर्ने यिनै महेश गिरी यतिबेला नक्कली कलाकारका रुपमा नेपाली चेलीलाई युएई पुर्‍याइएको घटनामा मुछिएका छन् […]