Comments Add Comment

निर्वाचन अाचारसंहिता

List Grid
उपप्रधानमन्त्री थापाले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई स्पष्टीकरण सोधेको छ । आयोगको आचार संहिता केन्द्रीय अनुगमन समितिले थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । आइतबार हुने पहिलो चरणको चुनावको मौन अवधि बिहीबार राति १२ः०० बजेदेखि सुरु भइसकेको छ । तर, उपप्रधानमन्त्री थापाले मौन […]

सिरकमाथि राजनीतिः एमालेले समातेको सिरक प्रहरीले फर्कायो

२८ कात्तिक, सिन्धुपाल्चोक । चुनावले हरेक ठाउँमा असर पारेको छ भन्ने दृष्टान्त मंगलबार सिन्धुपाल्चोकको धुस्कुनमा राम्रैसँग देख्न पाइयो । जाडो मौसममा हुने सिरकको व्यापारलाई समेत निर्वाचन आचारसंहिताले प्रभावित पारेको छ । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत धुस्कुनमा एक गाडी सिरक मंगलबार बिहान धुस्कुनका वडा अध्यक्ष सुकदेव रिसालको समूहले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझायो । नेपाली कांग्रेसले […]

रौतहटमा निर्वाचन आचारसंहिताको यसरी धज्जी उडाइंदैछ

२५ भदौ,रौतहट । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा आचारसंहिताको धज्जी उडाइएको छ । उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघनमा प्रतिस्पर्धा गरिरहेका छन् । दलका नेता कार्यकर्ता मात्र होइन स्वतन्त्र उम्मेदवारले पनि आचारसंहिता लत्याई रहँदा अनुगमन गर्ने निकाय भने मौन छ । आचारसंहिताले बन्देज गरेका हरेक गतिविधी रौतहटका १८ वटै स्थानीय तहका उम्मेदवारले […]

निर्वाचन आचारसंहिताको उल्लंघन प्रधानमन्त्रीबाटै !

१५ भदौ, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आचारसंहिता लागू गरेकै भोलिपल्ट प्रधानमन्त्री शेरवहादुर देउवा आचारसंहिता विपरित महाकाली नदीको पुल शिलान्यास गर्न कन्चनपुर पुगेका छन् । आयोगले बुधवार रातिदेखि निर्वाचन आचारसहिता लागू गरेको छ । प्रधानमन्त्री देउवाले महाकाली नदीमा बन्न लागेको ४ लेनको पुल शिलान्यास गर्दैछन् । उनी बुधवारै धनगढी पुगेका थिए […]