Comments Add Comment

नेकपा एकीकृत

List Grid
जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल दर्ता, चुनाव चिह्न कलम

१० असार, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राईलाई बुधबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए । एमाले नेता माधव नेपाल निकट मानिने राईले गत वैशाख […]

नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

९ असार, काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो । दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ । अध्यक्ष राईले भने अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न […]

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

९ जेठ, काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी दर्ताका लागि निवेदन परेको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । नयाँ पार्टी दर्ताका लागि वैशाख ७ गते निवेदन दिएको र ४५ दिनपछि दल दर्ताको प्रमाणपत्र लिन बोलाएका उनले अनलाइनखबरलाई […]