Comments Add Comment

नेकपा केन्द्रीय समिति

List Grid
ओली र प्रचण्डको फोटो टाँगेकोमा आपत्ति

१५ माघ,काठमाडौं । प्रधानमन्त्री तथा पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा लामो सम्बोधन गरेर हिँडेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा हंगामा मच्चिएको छ । दुई अध्यक्षको फोटो राखिएकोदेखि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयलाई अलग एजेण्डा नराखिएकोमा २८ जना नेताले उठेर आपत्ति जनाएका हुन् । ओली हिँडेलगत्तै ‘कार्यकारी अध्यक्ष’ प्रचण्डले […]

ओली र प्रचण्डको फोटो टाँगेकोमा आपत्ति, एमसीसीलाई अलगै एजेण्डा बनाउन माग