Comments Add Comment

नेकपा सचिवालय

List Grid
नेकपाको सचिवालय अपूर्ण छ, रावल र शाक्यलाई थपौं : नेपाल

२० पुस, धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सचिवालय अपूर्ण भएको टिप्पणी गरेका छन् । तत्कालीन एमालेका उपाध्यक्षहरुलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको भनाइ छ । आइतबार धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीको सचिवालय जसरी मिलाउनु पर्ने हो, अलिकति मिलेको छैन ।’ उनले अघि […]

नेकपा सचिवालय बैठक सुरु, प्रदेश प्रमुखबारे छलफल

१८ कात्तिक, काठमाडौं । प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ । प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले […]

मन्त्रिपरिषद् बैठकपूर्व नेकपा सचिवालय बस्दै, उपचुनावका उम्मेदवार टुंगो लगाइँदै

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक साढे ६ बजेका लागि सारेर ५ बजेबाट नेकपाको सचिवालय बैठक बोलाइएको छ । आइतबार अपरान्ह ५ बजे सचिवालय बैठक बोलाइएको नेकपाका एक शीर्ष नेताले अनलाइनखबरलाई जानकारी दिए । आजको बैठकमा उपनिर्वाचनका लागि नेकपाका उम्मेदवारहरुको टुंगो लगाउने कार्यसूची छ । सचिवालयको […]

बादल र विष्णुले हात उठाए, पाँच भाइको छुट्टै प्रतिवेदन

१० फागुन, काठमाडौं । संयोजक र वरिष्ठ सदस्यले हात उठाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग भएको छ । तर, विवाद समाधान हुनुको साटो फरक प्रतिवेदन नै स्थायी समितिमा जाने भएको छ । बिहीबार कार्यदल सदस्यसहित बसेको सचिवालय बैठकमा कार्यदल भंग गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको […]