Comments Add Comment

नेता माधवकुमार नेपाल

List Grid
माधव नेपालबारे ओलीको टिप्पणी : यत्तिको निर्लज्जता कहीं देखिएको छैन

९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालले निर्लज्जताको सीमा नाघेको बताएका छन् । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै उनले भने, ‘यो निर्लज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, यस्तो दुनियाँमा रेकर्ड छैन ।’ ‘बस्न मन छैन भने इमान देखाउँछन् । म […]