Comments Add Comment

नेपाल-इराक

List Grid
इराकसँग नेपाल ६-२ ले पराजित

१६ जेठ, काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४-२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिष डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै डेब्यु गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा […]

इराकविरुद्ध नेपालको प्लेइङ ११, गौतम र मनिष डेब्यु गर्दै

१५ जेठ, काठमाडौं । इराकविरुद्ध आज राति हुने मैत्रीपूर्ण फुटबल खेलमा नेपालका दुई खेलाडीले डेब्यु गर्दैछन् । डिफेण्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले पहिलो पटक सिनियर टिममा खेल्न लागेका हुन् । यी दुईसहित ६ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । इराकविरुद्ध नेपाल ४–३–३ को फर्मेसनमा खेल्दैछ । जसमा गोलकिपरमा कप्तान किरणकुमार लिम्बु […]