Comments Add Comment

नेपाल रग्बी

List Grid
नेपाल रग्बीलाई विश्व रग्बीको सदस्यता

४ मंसिर, काठमाडौं । नेपाल रग्बीले विश्व रग्बीको सदस्य प्राप्त गरेको छ । विश्व रग्बीको १८ अक्टोबर २०२० मा सम्पन्न बैठकबाट नेपाल रग्बी संघलाई एसोसिएट सदस्यता प्राप्त भएको नेपाल रग्बीले जनाएको छ । सन् २०१२ मा स्थापना भएको नेपाल रग्बीले २०१८ मा एसिया रग्बी महासंघको पुरक सदस्यता प्राप्त गरेको थियो । नेपाल रग्बी संघका अध्यक्ष […]