Comments Add Comment

न्यातपोल

List Grid
निषेधाज्ञामा यस्तो देखियो भक्तपुर (फोटो फिचर)

४ भदौ, काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञासँगै भक्तपुर पनि सुनसान बनेको छ । भक्तपुर बजार, दरबार स्क्वायर, टौमढी र दत्तात्रय क्षेत्रमा मानिसहरुको चहलपहल छैन । बिहान केहीबेर खोलिएका पसलहरुलाई पनि प्रहरीहरुले बन्द गराएका छन् । चोक-चोकमा खटिएका प्रहरीले निषेधाको पालना गर्न र कोरोना संक्रमणबाट सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी […]

जनता उर्लिएपछि आधा बजेटमै सकियो न्यातपोलको जीर्णोद्धार

२८ असार, काठमाडौं । गत फागुनको पहिलो हप्ता भक्तपुर नगरपालिकाले ऐतिहासिक पाँच तले (न्यातपोल) मन्दिरको जीर्णोद्धार तत्कालै थाल्ने निर्णय गर्‍यो । सम्पदाको पुनर्निर्माणमा स्थानीय उपभोक्ता समिति परिचालन गर्दै आएको नगरपालिकाले न्यातपोलको जीर्णोद्धारका लागि ६५ लाख १३ हजार रुपैयाँ बजेट छुट्यायो । मन्दिरको पहिलो तल्ला २०७२ वैशाख १२को महाभूकम्पले केही टेढिएकाले त्यसलाई निकालेर फेरि पुरानै स्वरुपमा […]

न्यातपोलको जीर्णोद्धारमा श्रमदान (फोटो फिचर)

१७ असार, काठमाडौं । भक्तपुरको टौमडीस्थित न्यातपोल (पाँचतले मन्दिर)को धमाधम जीर्णोद्धार भइरहेको छ । ०७२ सालको भूकम्पले क्षति भएको न्यातपोलको जीर्णोधारमा स्थानीवासी जुटेका हुन् । मन्दिरको जीर्णोद्धारमा सयौं स्थानीवासीले श्रमदान गरेका छन् । हरेक दिन चार/पाँच सयजनाले श्रमदान गर्ने गरेको उभोक्ता समितिले जनाएको छ । त्यसमा पनि महिलाको संख्या उल्लेख्य रहेको छ । अहले मन्दिरको […]