Comments Add Comment

पतञ्जली आयुर्वेद

List Grid
आजका पत्रिका : आचार्य बालकृष्णलाई कसले खुवायो विष ?

१० भदौ, काठमाडौं । आजका पत्रिकाहरुमा प्रचण्डको अध्यक्षतामा पहिलोपटक बसेको नेकपा बैठक, भिडियो कन्फ्रेन्समार्फत् पहिलो पटक बसेको मन्त्रिपरिषद बैठक र एनसेलको पक्षमा सर्वोच्चको फैसलासम्बन्धी समाचारले प्राथमिकता पाएका छन् । यीबाहेक स्थानीय तहमा जथाभाबी पद सिर्जना गरी आफन्त नियुक्ति गरिएको, आचार्य बालकृष्णलाई विष खुवाइएकोलगायतका समाचार पनि आजका पत्रिकामा प्राथमिकताका साथ छापिएका छन् । नेपाल समाचारपत्र दैनिकले […]

रामदेवको पतञ्जलीका ६ औषधि गुणस्तर जाँचमा फेल

७ असार, काठमाडाैं । योग गुरु रामदेवद्धारा सञ्चालित पतञ्जली आयुर्वेदिक केन्द्रबाट उत्पादित ६ औषधि गुणस्तर जाँचमा फेल भएका छन् । औषधि व्यवस्था विभागका अनुसार पतञ्जलीबाट उत्पादित औषधिहरु माइक्रोबायल टेष्ट अर्थात औषधीको गुणस्तर जाँचमा फेल भएका हुन् । जसमा आमला चुर्ण, दिव्या घसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण छन् । विभागले […]

सरकारसँग अनुमति लिएरमात्र नेपालमा लगानी गर्छुः रामदेव

१३ मंसिर, काठमाडौं । भारतीय योग गुरु रामदेवले पतञ्जली आयुर्वेद प्राली नेपालमा आफ्नो कुनै लगानी नभएको दाबी गरेका छन् । साथै उनले नेपाल सरकारसँग अनुमति लिएर लगानी गर्ने बताएका छन् । रामदेवले सोमबार साँझ विज्ञप्ति जारी गर्दै पतञ्जली आयुर्वेद प्राली नेपालमा अहिलेसम्म भएको लगानी डा. उपेन्द्र महतो र पत्नी डा. समता प्रसादको भएको बताएका छन् […]