Comments Add Comment

पत्थरी

List Grid
१७ वर्षीय किशोरको मुत्रथैलीबाट निकालियो एक किलोको पत्थरी

भारतको मुम्बइमा डाक्टरहरुले एकजना किशोरको शल्यक्रिया गरी मुत्रथैलीबाट एक किलोको पत्थरी निकालेका छन् । कलकत्ताका बासिन्दा रुबेन नामका ती १७ वर्षीय युवकको शरीरबाट एक किलोको पत्थरी निकालिएको घटना अहिले चर्चाको विषय बनिरहेको छ । उनको मुत्रथैलीबाट निकालिएको पत्थरको आकार एउटा ठूलो नरिवल जस्तै छ । रुबेनको मुत्रथैलीमा जन्मदेखि नै एक विशेष प्रकारको रोग थियो, जसको […]

मृगौलाको पत्थरी हुँदा के-के नखाने ?

खनिजतत्व र नुन आदिबाट मृगौलामा बनेकोे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ । हुन त मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेवार छन् । हामीले खाने खानेकुराहरूको भूमिका ती सबै कारक तत्वहरू मध्ये मुख्य मानिएको छ । मृगौलाको पत्थरी हुँदा के खाने वा नखाने भनेर निक्र्यौल गर्नुभन्दापूर्व हाम्रो शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर थाहा […]

मिर्गौलाको पत्थरी रोक्ने टिप्स : ३ लिटर पानी, अढाई लिटर पिसाब

१७ असोज, काठमाडौं । कुनै एक विषयमा ‘सुपर स्पेसियलाइजेसन’ गरेका थोरै नेपाली डाक्टरमध्ये एक हुन् मुत्ररोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल ।  फिलिपिन्सस्थित सेबु इन्स्टिच्यूट अफ मेडिसिनबाट एमबीबीएस गरेका भुसालले त्यसपछि परपेक्च्युअल सोकरबाट सर्जरी पढे । फिलिपिन्सकै नेसनल किड्नी एन्ड ट्रान्सप्लान्ट इन्सटिच्यूटबाट युरोलोजीसम्बन्धी ६ वर्षे विशेष तालिम (नेपालको एमसीएच तह) पूरा गरेपछि उनी […]

मिर्गौलाको पत्थरी रोक्ने हिसाबः ३ लिटर पानी, अढाई लिटर पिसाब

१७ असोज, काठमाडौं । कुनै एक विषयमा ‘सुपर स्पेसियलाइजेसन’ गरेका थोरै नेपाली डाक्टरमध्ये एक हुन् मुत्ररोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल ।  फिलिपिन्सस्थित सेबु इन्स्टिच्यूट अफ मेडिसिनबाट एमबीबीएस गरेका भुसालले त्यसपछि परपेक्च्युअल सोकरबाट सर्जरी पढे । फिलिपिन्सकै नेसनल किड्नी एन्ड ट्रान्सप्लान्ट इन्सटिच्यूटबाट युरोलोजीसम्बन्धी ६ वर्षे विशेष तालिम (नेपालको एमसीएच तह) पूरा गरेपछि उनी […]

यसरी थाहा पाउन सकिन्छ पित्तथैलीको पत्थरी

पित्तथैलीमा पत्थरी हुनु एक आम समस्या हो । जब पित्ताशयले अत्यधिक कोलेस्ट्रोललाई गलाउन सक्दैन, तब उक्त कोलेस्ट्रोल पत्थरका रूपमा विकास हुन थाल्छ । यस्ता पत्थर चामलको गेडादेखि चनाको दाना वा सानो रुद्राक्षको आकारमा समेत हुनसक्छ । त्यसो त पित्तथैली एउटा थैलीजस्तो सानो आकारको अंग हो । जुन कलेजोको ठीक मुन्तिर हुने गर्छ । यसले बाइललाई […]

मिर्गौलाको पत्थरीबारे जान्नैपर्ने कुरा

पत्थरी मानव शरीरमा आदिम कालदेखि लाग्ने रोग हो । यो रोग ५ देखि १० प्रतिशत मानिसलाई लाग्छ । पत्थरी सामान्यतया महिलाभन्दा पुरुषमा बढी देखिन्छ । सबै उमेर समूहका मानिसलाई मिर्गौलाको पत्थरी हुन सक्छ । रसायनिक बनोटका आधारमा पत्थरीका २५ सयभन्दा बढी प्रकार भए पनि नेपालीहरुमा मुख्य तीन किसिमका पत्थरी पाइएको छ । जसमा ७० देखि […]

भरतपुर अस्पतालमा विना अप्रेशन इआरसिपी प्रविधीबाट उपचार शुरू

१४ असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा शुक्रवारबाट बिना अप्रेशन पित्त नलीमा रहेको पत्थरीको उपचार इआरसिपी मेशिनद्वारा गर्न थालिएको छ । राजधानी बाहिर धुलिखेल बाहेक चितवनको भरतपुर अस्पतालमा यो सेवा शुरु भएको हो ।यो प्रविधिबाट पित्तनलीमा रहेको ढुंगा निकाल्ने, पित्त नलीको जाँच गर्ने, पत्थरीको ट्युमर परजीवि हेर्ने, नली साँघुरो भएको भए जाँच गरी स्टाण्ड राख्ने […]