Comments Add Comment

पशुपति चौलागाईँ

List Grid
सम्झनामा पशुपति चौलागाईं : एक असल मान्छे

दोलखाका लोकप्रिय नेता पशुपति चौलागाईले हामीलाई छोडेर गएको आज १३ दिन भयो ! देश नै कोरोनाको महामारीले भयभीत बनाइरहेको बेलामा उनको अप्रत्याशित निधनको खबरले दोलखाली मात्र नभई उनलाई चिन्ने सम्पूर्ण नेपालीलाई भावविह्वल बनाएको थियो ! सधैंभरि जनतामाझ रही जनहितमा काम गरिरहने यी जनप्रिय नेताको महाप्रस्थान यस्तो बेला भयो जतिबेला पूरै जनता कोभिडको महामारीले घरभित्र थुनिएर […]

नेता चौलगाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

२९ वैशाख, काठमाडौं । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत […]

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईँको मृत्यु

२८ वैशाख, काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।