Comments Add Comment

पीसीआर टेष्ट

List Grid
‘अहिले ज्वरो ९९ मात्रै छ, तपाईंको पैसा लाग्छ’

दृष्य १ ‘पीसीआर टेस्ट गराउने कता हो सिस्टर ?’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको फ्रन्ट डेस्कमा बसेकी स्वास्थ्यकर्मीसँग एक युवतीले सोधिन् । ‘पहिले काउन्टरमा गएर पैसा तिर्नुस्, अनि टिकट लिएर उ त्यता जानुस्’ स्वास्थ्यकर्मीले सुझाइन् । ‘पीसीआर त निःशुल्क भएको होइन ?’ युवतीसँग आएकी आफन्तले सोधिन् । ‘अहँ छैन,’ स्वास्थ्यकर्मीले भनिन्, ‘लक्षण देखिएकालाई मात्र […]

निजी ल्याबको प्रतिउत्तर : २ हजारमा पीसीआर टेष्ट गर्ने निर्णय पुनरावलोकन गर

१५ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार रुपैयाँमा कोरोना परीक्षण गर्ने निर्णय कार्यान्वयन नगरे पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको भोलिपल्ट निजी प्रयोगशालाहरुले जवाफी पत्र लेखेका छन् । र, शुल्क समायोजन गर्न सरकारलाई नै अल्टिमेटम दिएका छन् । २ हजार रुपैयाँमै पीसीआर टेष्ट गर्नुपर्ने निर्णय शनिबारसम्म पुनरावलोकन नगर्ने परीक्षण […]