Comments Add Comment

पुँजी

List Grid
७ महिनामै सेयर लगानीकर्ताको पुँजी १६ खर्बले बढ्यो

४ फागुन, काठमाडौैं । लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरुको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो […]

४ महिनामा साढे ८ प्रतिशतमात्रै पुँजीगत खर्च, राजस्व संकलन भने लक्ष्य नजिक

२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ४ महिनामा मात्र साढे ८ प्रतिशत पूँजिगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन–कात्तिकसम्म मात्र ८.३४ प्रतिशत पूँजिगत खर्च भएको छ । त्यसो त पहिलो चौमासिकलाई आयोजनाहरुको पूर्वतयारीको चरण मानिन्छ । सरकारले चालु आवमा कुल ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पूँजिगत […]

मौद्रिक नीतिमार्फत् लघुवित्त संस्थाको चुक्ता पुँजी बढाइँदै

१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाहरुको चुक्ता पुँजी बढाउने भएको छ । मौद्रिक नीतिअघि नै लघुवित्तको चुक्ता पुँजी बढाउने तयारी गरिएको भएपनि कति बढाउने भनेर अझैसम्म टुंगो लाग्न नसक्दा मौद्रिक बैंकले अन्तत मौद्रिक नीतिमार्फत नै बढाउने भएको हो । राष्ट्र बैंक स्रोतहरुका अनुसार लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी […]