Comments Add Comment

पेट्रोल अन्वेषण

List Grid
दैलेख र सुर्खेतको पेट्रोलियम अन्वेन्षण कात्तिकबाट पुनः सुरु हुने

३ असोज, काठमाडौं । वर्षातका कारण रोकिएको दैलेख र सुर्खेतकोे पेट्रोलियम तथा ग्यास खानी अन्वेषण आउँदो कात्तिकबाट पुनः सुरु हुने भएको छ । खानी विभाग र चाईना जियोलोजिकल सर्भेको प्राविधिकले गत वैशाखमा सुरु गरेको पहिलो चरणको अन्वेषण साउनदेखि रोकिएको थियो । बिकट भौगोलिक बनावट र भारी वर्षातका कारण देखाउँदै साउन १५ गते चिनियाँ टोली स्वदेश […]

मोरङको बाहुनीमा पेट्रोल अन्वेषण सुरु, प्रारम्भिक लक्षण ‘आशालाग्दो’

५ जेठ, विराटनगर । लामो समयको प्रतिक्षापछि मोरङको बाहुनीस्थित पेट्रोल खानीको अन्वेषण कार्य शुरु गरिएको छ । नेपाल र चीनका सरकारी प्राविधिकको संयुक्त टोलीले खानीको प्रारम्भिक अन्वेषण थालेको हो । सात टोलीमा चिनियाँ र दुई नेपाली प्राविधिक छन् । सदरमुकाम विराटनगरबाट करिव ३७ किलोमिटर पूर्वउत्तरमा पर्ने बाहुनीको पेट्रोल खानीको अन्वेषण २५ वर्षदेखि रोकिएको थियो । […]